काठमाडौं, १० असार । कर्णाली प्रदेशका कानुन मन्त्री एवं प्रवक्ता कृष्णबहादुर जीसीले अहिलेकै सरकारले पूरा अवधि काम गर्ने ठोकुवा गरेका छन् । ‘कर्णाली प्रदेशको सरकार
भक्तपुर, ८ असार । रिर्डर्स हब क्याफे, कौशलटारमा शुक्रबार साँझ बेग्लै माहोल देखियो । दिउँसो २ बज्दा नबज्दै क्याफे सञ्चालक अनुप आचार्यले हलको ढोकामा दुई बजेदेखि हल बुकिङ भएकाले नियमित
काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बजेटमा गठबन्धन दलहरुकै असमझदारीका कारण सरकार ढल्ने अवस्था आएको बताएका छन् । ‘बजेटमा हाम्रो पार्टी त असहमत छँदै छ, सरकारमै सामेल
काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पार्टी सभापति शेरबहादुर देउवा नयाँ सरकार बनाउन सिंगापुर नगएको दाबी गरेका छन् । ‘बाहिर हल्ला चलेजस्तो सभापतिजी सत्ता समीकरण बदल्न सिंगापुर
काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खुलेर समर्थन गरेका छन् । ‘अदालतले सधैंभरि सही निर्णय गर्छ भन्ने छैन
काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले गत शनिबार संखुवासभामा गएको अल्कपनीय बाढीपहिरोका पीडितलाई अविलम्ब राहत र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । ‘गत शनिबार
काठमाडौं, ८ असार । नागरिकताविहीन संघर्ष समिति नेपालका राष्ट्रिय अध्यक्ष इन्द्रजित साफीले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयनसम्बन्धी सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको टिप्पणी गरेका छन् । ‘तत्कालीन राष्ट्रपतिको
काठमाडौं, ७ असार । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताएका छन् । ‘रास्वपा अत्यन्त छोटो समयमै राष्ट्रिय राजनीतिमा जबर्जस्ती शक्तिका
काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिलेको सत्ता गठबन्धन लामो समयसम्म टिक्ने ठोकुवा गरेका छन् । ‘यो गठबन्धन चुनाव अगावै बनेको
काठमाडौं, ७ असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफ्नो पार्टी अर्को सत्तागठबन्धन बनाउने चलखेलमा नलागेको बताएका छन् । ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुर
काठमाडौं, ६ असार । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले आफ्नो पार्टीलाई समाजवादी मोर्चामा जानुपर्ने पनि कुनै बाध्यता नभएको बताएका छन् । ‘समाजवाद त हामीले संविधानमै लेखेका छौं नि
काठमाडौं, ६ असार । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले समाजवादी मोर्चा सत्ताधारी गठबन्धनको उपगठबन्धन मात्रै भएको आरोप लगाएका छन् । ‘समाजवादी मोर्चा कहाँ गठन भएको ? राष्ट्रिय सभागृहमा