Logo

रिपोर्टर्स नेपाल

रुपेश हत्या प्रकरणको जानकारी दिन पत्रकार सम्मेलन गर्दै बारा प्रहरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ कार्तिक । बिवाहेत्तर सम्बन्धका कारण हत्या भएका भनिएका बाराको कलैयाका रुपेश सर्राफ घटना प्रकरणमा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । कलैयास्थित

विस्तृत पढ्नुहोस
कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

काठमाडौं,१५ कार्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री

चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त, चैत ९ बाट रिलिज हुने

काठमाडौं,१५ कार्तिक । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो । षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन

नेपाल भ्रमण सकेर फर्किए संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

काठमाडौं,१५ कार्तिक । चार दिने औपचारिक भ्रमणका लागि नेपाल आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेस अमेरिका फर्किएका छन् । शनिबार राती नेपाल आएका उनी बुधबार बिहान फर्किएका हुन् ।

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं,१५ कार्तिक । संघीय संसद्अन्तर्गतका ५ वटा समितिको बैठक आज बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे अब्दुल खान सभापति रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हकहित समितिको

माओवादी केन्द्रकी पूर्व सांसद उमा विश्वकर्मा एमाले प्रवेश

काठमाडौं,१५ कार्तिक । सत्तारुढ दल नेकपा माओवादीकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले प्रवेश गरेकी छन् । पूर्व सांसदसमेत रहेकी विश्वकर्मा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर

एमालेको चियापान आज, माधव-झलनाथले पनि पाए निम्ता

काठमाडौं,१५ कार्तिक । बडादसैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । एमालेको केन्द्रीय मूल्यालय च्यासलमा दिउँसो

गुटेरेसले भनेः अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसङ्घले सहयोग गर्छ (पूर्णपाठसहित)

काठमाडौं,१४ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताएका छन् । आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले अल्पविकसित

मलेसियाविरुद्धको खेलमा अर्ना बियरको साढे ७ लाख भन्दा धेरै खर्च, कुन खेलाडीले कति पाए ?

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपालले सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले

नेपाल र ओमान एक खेल अगावै सेमिफाइनलमा प्रवेश

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट अन्तर्गत समूह चरणको एक खेल अगावै नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएकोृ समूह चरणको दोस्रो खेलमा

मलेसियामाथि ६ विकेटको रवाफिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाविरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै समूहको शीर्ष

आक्रामक ब्याटिङ गर्दै कुशलले बनाएर अर्धशतक

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाविरुद्ध १६६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उत्कृष्ट प्रदर्शन गर्ने