काठमाडौं,१२ कार्तिक । प्रतिनिधि सभामा दुई वटा विधेयक पेश भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक-२०८० र
काठमाडौं,१२ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सांसद तथा केन्द्रीय सचिव प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । आइतबार
काठमाडौं,१२ कार्तिक । गत भदौ १६ गतेबाट सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विशेष अभियान ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को म्याद एक महिना थपिने भएको छ । तीन
काठमाडौं,१२ कार्तिक । ४ दिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले कार्तिक १४ गते संघीय संसद्मा सम्बोधन गर्ने भएका छन् । आइतबार बसेको प्रतिनिधि सधाको बैठकमा सभामुख
काठमाडौं,१२ कार्तिक । फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरेर सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका मानव अधिकारकार्मीहरु पक्राउ परेका छन् । आइतबार मानव अधिकार तथा शान्ति समितिका संस्थापक
काठमाडौं,१२ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा साविक विजेत इङ्ल्याण्डविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । भारतमा जारी प्रतियोगीतामा टस जितेर पहिला फिल्डिङ गर्ने इङ्ल्याण्डल निर्णय लिएपछि
काठमाडौं,१२ कार्तिक । नेपाल भ्रमणमा रहेका माल्दिभ्सका विदेश राज्यमन्त्री अहमद खलिलले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हितका
काठमाडौं,१२ कार्तिक । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । असोज २६ गतेबाट स्थगित भएको बैठक दसैं बिदाका कारण १६ दिनपछि सूचारु भएको हो । बैठक संघीय संसद
काठमाडौँ,१२ कार्तिक । प्रहरीले ग्रीन-टि मिलाईदिने बाहनामा होटलमा पुर्याएर लुटपाट गरेको आरोपमा काठमाडौंबाट एक रेष्टुरेन्ट सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँको माछापोखरी स्थित ‘रोयल लाउन्ज एण्ड बार’मा दुई
काठमाडौं,१२ कार्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत भारत प्रस्थान गरेका छन् । सोमबारदेखि सुरु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) को पूर्ण बैठकमा सहभागी हुन
काठमाडौं,१२ कार्तिक । आफ्नै साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । कार्तिक १० गते मृत फेला परेका जनकपुरधाम उपमहानगरपालिका- २४ सोनापाडाका रुपेश महरा चमारको
काठमाडौं,१२ कार्तिक । आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेको अवस्थामा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई पुनः जेल पठाउन माग गर्दै