Logo

रिपोर्टर्स नेपाल

लक डाउनका बेला महोत्तरी-काठमाण्डौ यात्रा ! प्रहरी चेकिङ किन भएन ? (भिडियो)

-रिपोर्टर्स नेपाल/संवाददाता

वैशाख १४, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउँदा उनी ´अपहरण` परेको खबर मंगलबार नै मिडियाबाट सार्वजनिक भइसकेको थियो ।

विस्तृत पढ्नुहोस
सांसद ´अपहरण´ काण्डबारे संयुक्त विद्यार्थीको माग : दोषीलाई कारबाही

वैशाख १४, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा भएको भनिएको जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव ´अपहरण´ प्रकरणमा प्रत्यक्ष जोडिएका तीन जनालाई कारकाही गर्न दबाब बढिरहेको छ । प्रतिपक्षी दल

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

वैशाख १३, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । आज साँझ १० बजे भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख पुगेको हो । सन्

क्वारेन्टाइनमा औलो संक्रमण देखियो ः स्वास्थ्य मन्त्रालय

वैशाख १३, काठमाण्डौ । क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको

सम्भावित संक्रमितको संख्या ३ सय ७७, परीक्षणको संख्या ५० हजार नजिक

वैशाख १३, काठमाण्डौ । नेपालमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । पछिल्लो पटक झापाका ६२ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो । त्यसैगरी पछिल्लो पटक शुक्रबार बागलुङकी १९

संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक

एजेन्सी, वैशाख १३ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २८ लाख नाघेको छ । अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २८ लाख ५ हजार पुगेको हो ।

संक्रमित सापकोटाले डिस्चार्जपछि भनिन्- गाउँमा गएर सचेतना फैलाउँँछु

वैशाख १३, बागलुङ । बागलुङकी १९ वर्षीया कोरोना संक्रमित युवती अन्सु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छन् । बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो

अल्पमतमा ओली !

वैशाख १२, काठमाण्डौ । पछिल्लो पाँच दिनको घटनाक्रमले प्रधानमन्त्री केपी ओली पार्टीभित्र अल्पमतमा छन् भन्ने स्पष्ट भएको छ । अध्यादेश जारी र फिर्ता प्रकरणले सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाभित्रको शक्ति

४७ हजारको कोरोना परीक्षण : २ सय ८७ जना रेड जोनमा

वैशाख १२, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ४७ हजार ४ सय ९६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ वटा परीक्षण भएको

५ दिन पनि टिकेन दुवै अध्यादेश, राष्ट्रपतिद्वारा खारेज

वैशाख १२, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । आज दिउँसो मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले

अध्यादेश फिर्ता गरेर सरकारले गल्ति सच्यायो, अब सांसद उठाउनेलाई कारबाही हुनुपर्छ : कांग्रेस

वैशाख १२, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद डा. सुरेन्द्र यादवलाई घरबाट उठाएर काठमाण्डौ ल्याउनेलाई कारबाही गर्न माग गरेको छ । सरकारले दुई वटा अध्यादेश फिर्ता लिने निर्णय

संक्रमितको संख्या २५ लाख नाघ्यो, १ लाख ७५ हजारको मृत्यु

एजेन्सी, वैशाख ९ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २५ लाख नाघेको छ । अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ३० हजार पुगेको हो ।