Logo

रिपोर्टर्स नेपाल

एनसेल प्रकरण छानबिनका लागि गठित समितिप्रति एमालेको आशंका, न्यायाधीशको नेतृत्वमा समिति बनाउन रघुजीको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३ पुस । नेकपा एमालेले एनसेलको शेयर खरिद-बिक्री प्रकरणबारे छानबिनका लागि गठित समितिप्रति आशंका गरेको छ । मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको

विस्तृत पढ्नुहोस
सांसदको गुनासो: सरकारको आलोचना गरौँ सुनिल शर्मा जस्तै थुन्छु भन्छन्, भ्रष्टाचारबारे बोल्यो भने अमरेशलाई जस्तै नाङ्गै बनाएर घुमाउँछु भन्छन्

काठमाडौं,३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्की भण्डारीले सरकारको आलोचना गर्दापनि सांसदहरुले डराउनुपर्ने अवस्था आएको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएको मंगलबारको संघीय संसद् राज्य

भैंसेपाटीस्थित मन्त्री क्वार्टरभित्र रहेको टहरामा आगलागी

काठमाडौं,३ पुस । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र रहेको एक टहरामा आगलागी भएको छ। मंगलबार बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त

शेयर बिक्रीबारे एनसेलले दूरसञ्चार प्राधिकरणमा आधिकारिक जानकारी गराएको छैन: सञ्चारमन्त्री शर्मा

काठमाडौं,पुस ३ । सरकारकी प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिद–बिक्री प्रकरणमा सरकार गम्भीर रहेको दाबी गरेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन

‘प्रभु रिसाउँछन भनेर विभेद रहेको जान्दाजान्दै पनि ठप्पा लगाउन बाध्य छौँ हामी विचरा माननीयहरु !’

काठमाडौं,३ पुस । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले दलीय ह्वीपका कारण कतिपय गलत विधेयकहरुमा पनि सांसदहरुले समर्थन गर्न बाध्य भएको बताएकी छन् । मंगलबार राजधानीमा भएको एक कार्यक्रममा

विवाह लगत्तै विदेशी बुहारीले नेपालको नागरिकता पाउने ऐनप्रति राष्ट्रिय सभा अध्यक्षको आपत्ति

काठमाडौं,३ पुस । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै बीच नागरिकता ऐन प्रमाणीकरण गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विवाह लगत्तै

राजसंस्था पुर्नस्थापना र हिन्दू राष्ट्र घोषणाका लागि आन्दोलनमा होमिने राप्रपाको निर्णय

काठमाडौं,३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुर्नस्थापना र हिन्दू राज्य घोषणाका लागि सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । आइतबारदेखि चलिरहेको केन्द्रीय कमिटिको बैठकबाट सो निर्णय गरेको

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

संखुवासभा, ३ पुस । संखुवासभाका सुरक्षाकर्मीलाई तस्करी नियन्त्रणका लागि तालिम दिइएको छ । सवारी साधनको प्रयोगबाट हुने तस्करी न्यूनीकरण गर्नका लागि सुरक्षाकर्मीहरुको क्षमता अभिवृद्धि गरी सवारी साधनको राम्रोसँग चेकजाँच गर्न

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा

काठमाडौं,३ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बस्न लागेको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठक

हस्तकला मेलामा दुई करोडको कारोबार

काठमाडौं, ३ पुस । राजधानीमा मंसिर १४ देखि १८ गतेसम्म चलेको हस्तकला मेलामा २० करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हस्तकला महासंघले सो जानकारी दिएको हो । नेपाली हस्तकलाको

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुग्यो

काठमाडौं,३ पुस । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति

एनसेलविरुद्ध अमरेशको मुद्दा राउतको इजलासमा

काठमाडौं,३ पुस । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेशी परेको छ

Screenshot