Logo

रिपोर्टर्स नेपाल

सबै दलका सांसदसँग व्यक्तिगत रुपमा पनि विश्वासको मत माग्न पार्टीका सांसदलाई प्रचण्डको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलका सांसदसँग विश्वासको मत माग्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । संसदीय दलको बैठकमा प्रचण्डले

विस्तृत पढ्नुहोस
अहिलेको सरकार रिमोट कन्ट्रोल केपी ओलीको, फेस प्रचण्डको– उदय शमशेर (भिडियोसहित)

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म र सिद्धान्त भन्दा पनि पदमा लोभिएको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

मलेसियामा बन्धक बनाइएका १३ नेपाली स्वदेश फर्किँदै

काठमाडौं, २५ पुष। मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोली मंगलबार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छ– राजकिशोर यादव (भिडियोसहित)

काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका गौतम निश्चित

विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो ।

जनतासँग जोडिएको मन्त्रालय मेरो चाहना हो– सुदन किँराती (भिडियोसहित)

काठमाडौं, २५ पुष । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं संघीय सांसद सुदन किँरातीले पदका लागि पार्टी नेतृत्वलाई धम्क्यानु र घुक्र्याउनु अहिलेको कल्चर बनेको बताएका छन् । हिजो (आइतबार) प्राइम

प्रदेश १ का मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, माओवादी सरकारमा सहभागी नहुने

काठमाडौं, २५ पुष । प्रदेश १ मा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनिर्वाचित मुख्यमन्त्री कार्कीको आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । तर, सरकार

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी, २३ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न

सर्वोच्च बारको मतदान सम्पन्न

काठमाडौं, २३ पुष । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ

संसद्मा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसदमा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका

बाँसुरी बजाउँदै

काभ्रेपलाञ्चोकको बनेपामा शनिबारदेखि सुरु भएको तीन दिने राष्ट्रिय ज्ञानमाला सम्मेलनका अवसरमा बनेपामा आयोजित शान्ति र्‍यालीका सहभागी काठमाडौँको नासः सृष्टि कलाको बाँसुरी समूह । तस्बिरः राजकुमार पराजुली, रासस

देशकै सबैभन्दा ठूलो सहकारी राजश्रीको निक्षेप संकलन १४ अर्ब बढी

बखतियार अलि– सर्लाही, २३ पुष । देशकै सबै भन्दा ठूलो तथा १९ हजार जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिन सफल सर्लाहीको मलंगवामा रहेका राजश्री सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेडको २२