Logo

रिपोर्टर्स नेपाल

झापाबाट हराएकी बालिकाको काठमाडौंबाट उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ फागुन । झापाबाट तीनदेखि हराइरहेकी मेचीनगर–११ की १३ वर्षीया बालिकाको आज प्रहरीले काठमाडौंबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी

विस्तृत पढ्नुहोस
राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार– केपी ओली

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेको योग्य उम्मेदवार भएको बताएका छन्

राष्ट्रपतिमा रामचन्द्र पौडेलको प्रस्तावक र समर्थक को–को ?

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका छन् । आज (शनिबार) निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सहमति हुने विश्वासका साथ उम्मेदवारी दिएको हुँ– सुवास नेम्वाङ

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) बाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका सुवास नेम्वाङले आफू संविधानको परिपालना र रक्षामा लागिपर्ने बताएका छन् । आज (शनिबार) निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउने

जसपा सांसद रहमानको हृदयघातका कारण निधन

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ । उनको मध्यपुर ठिमी अस्पतालमा शनिबार निधन भएको हो । जसपा सांसद प्रदीप यादवका अनुसार

रविको निवासमा रामचन्द्र, राष्ट्रपति निर्वाचनका लागि मागे सहयोग

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र लगायत आठ दलको

राष्ट्रपति निर्वाचन– प्रचण्डले सुवास नेम्वाङलाई भोट हाल्नेमा ओली ढुक्क

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष १० को सहमति कार्यान्वयन गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय

एमालेबाट सुवास नेम्वाङले गराए राष्ट्रपतिको उम्मेदवारी दर्ता

काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । संसद् भवनस्थित् निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रपति निर्वाचन– उम्मेदवार पराजित भए सांसद पद के हुन्छ ?

काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ताका लागि आज समय तोकिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका आठ दलले रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय गरेका छन्

राष्ट्रपति निर्वाचन– यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिको पाँच निर्णयहरु

काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज (शनिबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

चितवन–२ उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज (शनिबार) बसेको केन्द्रीय

कर्मचारीतन्त्रको अगाडि सरकार निरिह भयो– कांग्रेसका नेता शर्मा

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद् शुनिल शर्माले कर्मचारीतन्त्रको अगाडि सरकार निरिह भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पूवाञ्चल