Logo

रिपोर्टर्स नेपाल

कांग्रेसले सरकारको जग हल्लाउन खोज्यो, छानविन समिति बन्दैनः महेश बर्तौला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ वैशाख । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी ठगी प्रकरणमा कुनै व्यक्तिलक्षित गरेर छानविन समिति बनाउन सम्भव नरहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
रहेनन् कांग्रेस नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुर्यमान गुरुङको निधन भएको छ । काठमाडौंको हिमाल अस्पतालमा मंगलबार ८४ वर्षको उमेरमा उनकाे उपचारका क्रममा निधन भएकाे हाे । उनी बाथ र

सुदूरपश्चिम सरकारको विवाद जटिल भएको सर्वोच्चको ठहर, पूर्ण इजलासमा पेश गर्न आदेश

काठमाडौं,२५ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट पूर्ण इजलासले टुंगा लगाउने भएको छ । सर्वोच्चका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसार श्रेष्ठको संयुक्त इजलासले सो

सहकारी पीडितको माग सम्बोधन नगरी उल्टै राज्यका विभिन्न संयन्त्रहरुको दुरुपयोग भएको कांग्रेसको आरोप

काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद् चल्न नदिने बताएको छ । आज (मंगलबार) सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा सहभागी भएर बाहिरिँदै

बागमतीका मुख्यमन्त्री जम्मकट्टेल नर्भिक अस्पताल भर्ना

काठमाडौं २५ वैशाख । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखापरेपछि हेलिकोप्टरमार्फत काठमाडौं

ओलीले भने: संसद्मा रविजीलाई बोल्न दिनुपर्छ, कांग्रेसले अडान त्यागोस्

काठमाडौं,२५ वैशाख । नेकपा एमालेले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा स्प्रष्टीकरण दिने मौका दिनुपने बताएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका ५

संसद्को गतिरोध हट्नेमा सभामुख घिमिरे आशावादी

काठमाडौं,२५ वैशाख । सभामुख देवराज घिमिरेले संसद्मा देखिएको गतिरोध हट्नेमा आफू विश्वस्त रहेको बताएका छन् । मंगलबार बसेको ५ दलका शीर्ष नेताहरुको बैठकपछि बाहिरिनेक्रममा घिमिरेले वैशाख २८ गते बस्ने संसद्को

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको स्पष्टोक्तिः मिडियामा लेखिएको बाहेक मेरो नाममा उजुरीसमेत परेको छैन

काठमाडौं, २५ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगी प्रकरण पुष्टि गर्ने कुनै आधार नरहेको बताएका छन् । आज (मंगलबार) संसद् सुचारु गर्ने विषयमा सभामुख देवराज

‘अरु कल्लाई देख्छन् र मान्छेले प्रचण्डबाहेक यो देशमा !’

काठमाडौं,२५ वैशाख । आइतबार एकाएक सत्तारुढ दल जसपा नेपाल फुटेपछि धेरैले सरकारले भूमिका खेलेको आशंका गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कुनैपनि भूमिका नरहेको प्रष्ट पारेका छन् । मंगलबार बिहान

संसदमा बोल्न पाउँ भन्दै रविले गरे हारगुहार

काठमाडौं,२५ वैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई संसद्मा बोल्न अनुमति माग्दै निवेदन दिएका छन् । सोमबार लामिछानेले सभामुखलाई निवेदन दिएका हुन । मंगलबार सभामुख देवराज घिमिरेले

पार्टी फुटेपनि सरकारबाट नबाहिरिने मुडमा उपेन्द्र, प्रचण्डले गर्लान् त पदच्यूत ?

काठमाडौं,२५ वैशाख । विदेश भ्रमणमा रहँदैको अवस्थामा आफ्नै विश्वासपात्रले धोका दिएर नयाँ पार्टी गठन गरेपछि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव तनावमा छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव

रविमाथि छानबिन गर्नुपर्ने मागमा टसमस भएन कांग्रेस, शीर्ष नेताको बैठक निष्कर्षविहीन

काठमाडौं,२५ वैशाख । प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुसँग सभामुख देवराज घिमिरेले राखेको छलफल निष्कर्षविहीन बनेको छ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि

Screenshot