Logo

रिपोर्टर्स नेपाल

यादव र खानबाहेक प्रधानमन्त्री र सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक हुने, यस्ता छन् अन्य निर्णयहरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ जेठ । सरकारले प्रधानमन्त्री र सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले सो निर्णय गरेको हो ।

विस्तृत पढ्नुहोस
बारामा छल्कियो ओली र किसान श्रेष्ठको हार्दिकता

काठमाडौं,४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारा पुगेका छन् । बाराको प्रसौनी गाउपालिकाको नव निर्मित प्रशासकीय भवनको समुद्घाटन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली बारा पुगेका हुन् ।

कोशीमा ५ मन्त्री र २ राज्यमन्त्री नियुक्त, अर्थमा राना, भौतिकमा उप्रेती, अन्य कुनमा को ?

काठमाडौं,४ जेठ । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज एमालेका ३ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका २ जनालाई मन्त्री र एक जनालाई

गगनलाई मनिष झाको जवाफ: हामीलाई सुनपानी छर्कनु छैन्, फाइल खोल्ने भए सबैको खोलौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सह-प्रवक्ता मनीष झाले सहकारी प्रकरणमा छानबिन समिति बनाउन नेपाली कांग्रेसनै पछि हटेको दाबी गरेका छन् । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले कांग्रेसले

सहकारी ठग्ने सांसद आफ्नै पार्टीभित्र रहेपछि समिति बनाउन कांग्रेस डरायो, ओलीमाथि हातपात गर्नखोज्नु नाजायज: सांसद दाहाल

काठमाडौं,४ जेठ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनै डराएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठक स्थगित

रविलाई बोल्न दिने-नदिनेबारे विपक्षी दलहरु नै विभाजित

काठमाडौं,४ जेठ । सरकारले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन आलटाल गरेपछि रणनीति बनाउन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका थिए ।

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई शुक्रबार काठमाडौँमा

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसले अवरोध जनाएको छ। कांग्रेसले विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरी बैठक आइतबार अपरान्ह १ बजेर १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरू हुनेवित्तिकै

देउवाले बोलाएको बैठकमा राप्रपाले भन्यो: चित्त बुझेन भने प्रतिवाद गरौंला, गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्छ

काठमाडौं,४ जेठ । सहकारी ठगी प्रकरणलाई लिएर सत्तारुढ दलले पेलेरै जाने नीति लिएपछि आक्रामक बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलका नेताहरुसँग छलफलका लागि बोलाएको बैठक सकिएको छ ।

कांग्रेससँग निर्णायक वार्ता गर्दै प्रचण्ड

काठमाडौं,४ जेठ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नकांग्रैससँग एक पटक निर्णायक वार्ता गर्ने

बागमतीलाई पाखा लगाउँदै सुदूरपश्चिम ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ, ४ जेठ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा

रविमाथि छानबिन गर्न संसदीय समिति बन्नैपर्नेमा विपक्षी ५ दल एकमत

काठमाडौं,४ जेठ । प्रतिपक्षी दलहरूको बैठक सकिएको छ । आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा राप्रपा, लोसपा, जसपा नेपाललगायत दलका नेताहरूको उपस्थिति