Logo

रिपोर्टर्स नेपाल

शिक्षा विधेयक संविधानसम्मत छैनः ठाकुर गैरे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असोज । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले प्रतिनिधि सभामा टेबल भएको शिक्षा विधेयक संविधानसम्मत नरहेको आरोप लगाएका

विस्तृत पढ्नुहोस
मन्त्री महत भन्छन्, ‘गृहले के आधारमा आममाफी सिफारिस गर्यो ? मलाई थाहा छैन’

काठमाडौं, १९ असोज । अर्थमन्त्री प्रकाशशरण महतले रिगल भनिने योगराज ढकालको आममाफीको बारेमा आफूलाई केही पनि थाहा नभएको बताएका छन् । आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकमीसँग कुराकानी गर्दै उनले

सरकारले राम्रो काम गर्यो भनेर प्रचण्ड र नारायणकाजीबाहेक कसैले भनेको छैनः महेश बस्नेत

काठमाडौं, १९ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

सरकार अव्यवस्थित गोरेटोबाट व्यवस्थित मूल बाटोतिर अगाडि बढिरहेको छः मन्त्री किराती

काठमाडौं, १९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारले राजनीतिक वाचामा अविचलित रही चुनौतिको सामना गरिरहेको बताएका छन् । आज सुदन किराती ई–हुलाक सेवा मार्फत नागरिकहरुलाई

लोकतन्त्रमा धब्बा लाग्ने आममाफी बदर हुनपर्छः महामन्त्री शर्मा

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा धब्बा लाग्ने गरी भएको आममाफी बदरभागी रहेको बताएका छन् । उनले यस विषयमा सर्वोच्च अदालतले सकारात्मक आदेश मार्फत सरकारको नकरात्मक

रिगल आममाफी प्रकरणः सर्वोच्चले खोज्यो निर्णयको सक्कल मिसिल

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको

‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिता’ आजबाट सुरु, मन्त्री शर्माले गरिन् उद्घाटन

काठमाडौं, १८ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएकी छन् । गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति

चालचलन राम्रो भएका कैदीबन्दीलाई कारागार बाहिरै बस्न दिने तयारी

काठमाडौं, १८ असोज । सरकारले चालचलन राम्रो भएका कैदी बन्दीहरुलाई कारागार बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । एक वर्षभन्दा बढि सजाय पाएर कैद सजायको दुई तिहाइभन्दा

कांग्रेस बूढो भयो, आफूसँग ८७ सिट छ भन्ने पनि चाल पाउँदैन: केपी ओली

काठमाडौं, १८ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी कम्युनिष्ट आन्दोलनभन्दा कान्छो भएपनि बूढो भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश

रास्वपाप्रति ओलीको टिप्पणीः ‘नयाँ विचराहरु पानीमा हात चोबल्दै छन्, पौडिन त बाँकी नै छ’

काठमाडौं, १८ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिने दलहरु यतिबेला खोलाको किनारमा बसेर पानीमा हात चोबलिरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी कार्यालयमा आयोजित पार्टी

रिगल आममाफी प्रकरणः वहसमा आफैं उपस्थित हुन महान्यायाधिवक्तालाई सर्वोच्चको आदेश

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको आममाफी प्रकरणमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई वहसमा आफैं उपस्थित हुन आदेश दिएको छ । रिगलको आममाफीविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै

रिगलको आममाफीविरुद्धको रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सात दिनभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । आज (बिहीबार) न्यायाधीश डा. मनोजकुमार शर्माको