Logo

रिपोर्टर्स नेपाल

प्रस्तावित तीन राजदूतहरुको सुनुवाई सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ साउन । विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु भएको छ । प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा

विस्तृत पढ्नुहोस
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । आज (बिहीबार) अपरान्ह ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बालाइएको हो । अनुशासन एवं

ललिता निवास प्रकरण बीचमै रोकियो, सुन काण्ड पनि साम्सुम हुन्छः शेखर कोइराला

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्ड त्यसै सामसुम हुने टिप्पणी गरेका छन् । आज (बिहीबार) बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माथिल्लो

अस्पतालको अनुगमनमा निस्किए स्वास्थ्मन्त्री बस्नेत

काठमाडौं, १८ साउन । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत काठमाडौं उपत्यकामा रहेका अस्पतालहरुको अनुगमनमा निस्किएका छन् । उनले अस्पतालको सेवा सुविधा लगायतका विषयमा अस्पताल प्रशासन र विरामीसँग प्रतिक्रिया लिएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी (फोटोफिचर)

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेसम्म चल्नेछ । माओवादी केन्द्रका अध्यक्षसमेत

राजनीतिक विश्लेषक आचार्यको दाबी, ‘कांग्रेसको वैशाखी नटेकेको भए माओवादीले पाँच सिटमात्रै जित्थ्यो’

काठमाडौं, १८ साउन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) ले पार्टीको आकार लिनका लागि १० वर्ष सत्ताभन्दा बाहिर रहेर जनताको बीचमा मेहनत गर्न आवश्यक रहेको टिप्पणी गरेका छन्

सुन तस्करी प्रकरणः ‘आफ्नै हेडक्वार्टरतिर अनुसन्धान सोझिने भएपछि बनेन छानविन समिति’

काठमाडौं, १८ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जलहरी प्रकरणमा बुरुक–बुरुक उफ्रिएकाहरुले सुन तस्करी प्रकणको अनुसन्धान आफूतर्फ सोझिने भएपछि उच्च स्तरीय छानविन

प्रचण्डलाई केन्द्रीय सदस्यहरुको चुनौति

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल

नागरिक उन्मुक्तिमा भाँडभैलो

काठमाडौं, १७ साउन । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ । पार्टीबाट सरकारमा सहभागी हुँदा योगदानको मूल्याङ्कन नभएको भन्दै सांसद लक्ष्मणकिशोर चौधरीले विरोध

नक्कली लोगो र ट्रेडमार्क प्रयोग गर्दै पोखरा किङ्स लाउन्जले गर्यो ब्यक्तिदेखि बैंकसम्म ठगी, मुख्य योजनकार पूर्व हवल्दार केसी

काठमाडौं, १७ साउन ।उद्योग विभागले पोखरामा सञ्चालनमा रहेको किङ्स लाउन्ज बन्द गर्न निर्देशन दिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको द किङ्स लाउन्ज एण्ड पब प्रा.लि. को ट्रेडमार्क प्रयोग गरी

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, १७ साउन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले सात

राज्यको कर आतङ्क र बैंकको मिटरब्याजले जनतालाई बाँच्नै नसक्ने अवस्थामा पुर्यायोः विश्लेषक रायमाझी

काठमाडौं, १७ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले तीनै तहका सरकारको कर आतंकले जनताहरु बाँच्ने नसक्ने आवस्थामा पुगेको टिप्पणी गरेका छन् । सरकारको कर आतंक, बैक तथा वित्तिय संस्थाको मिटरव्याज