Logo

रिपोर्टर्स नेपाल

रबिको नागरिकता अवैध भएपछि उनको पार्टी वैध हुँदैन– अधिवक्ता विष्णु भट्टराई (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ माघ । वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसला कानुन बमोजिम ठीक भएको बताएका छन् । हिजो (शनिबार)

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित सहिद स्मृति पार्कमा (फोटोफिचर)

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैनचौरस्थित सहिद स्मृति पार्क पुगेर पुष्पगुच्छासहित सम्मान अर्वण गरेका छन् । सहिद दिसवको अवसरमा प्रधानमन्त्री प्रचण्डले सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका

जनताका काम द्रुत गतिमा गर्नुपर्छ- मन्त्री मोदी

काठमाडौं, १५ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय

रबिले फिर्ता गरे राहदानी

काठमाडौं, १५ माघ । रबि लामिछानेले निष्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी फिर्ता गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नयाँ नागरिकता लिएका लामिछानेले लगत्तै राहदानी विभाग

बालेनले जनताको अख्तियारी दुरुपयोग गरे– सुमन सायमी

काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाले संविधान र कानुन विपरीत नागरिकको सम्पत्तिमा डोजर चलाएको भन्दै भन्दै प्रदर्शन भएको छ । काठमाडौं महानगरको डोजर आतंकबाट पीडित ठूलो समूहले काठमाडौंको माइतिघरमा प्रदर्शन

पोखरामा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं, १५ माघ । पोखरामहानगरेको काहुँखोलामा जलेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षीय पुरुष र एक महिला रहेकी छन् । घाइते भएका दुवै जनाको अवस्था गम्भिर

जग्गा एकीकरण आयोजना सुरू भएको २३ वर्षपछि बस्तीमा धारा वितरण

काठमाडौं, १५ माघ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ ।काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा

नागरिकता लिन रबि ‘सिडिओ’ कार्यालय पुगेसँगै बढाइयो सुरक्षा व्यवस्था

काठमाडौं, १५ माघ । रबि लामिछाने नेपाली नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । जिप्रका परिसरमा बाक्लो रुपमा उनका समर्थक, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकता

सबैलाई उछिन्छु भनेर हडबडाउँदा रविको राजनीतिक यात्रा दुर्घटनामा पर्‍यो– सुन्दरमणि दीक्षित

काठमाडौं, १५ माघ । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सबैलाई उछिन्छु भनेर हडबडाउँदा रवि लामिछानेको राजनीतिक यात्रा दुर्घटनामा परेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्क (एनआरएन) को

कुनै दलविशेषको राष्ट्रपतिको औचित्य छैन– मुक्ति प्रधान

काठमाडौं, १५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं कानुनविद् मुक्ति प्रधानले नेपालको हित र संविधानप्रति प्रतिबद्ध रहेको व्यक्ति राष्ट्रपति बन्नु बन्नुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो

चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई नै सहयोग गर्छौं– शेरबहादुर तामाङ

काठमाडौं, १५ माघ । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले एमालेको प्रस्तावबाट राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्ने ठोकुवा गरेका छन् । ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार खडा हुन्छ ।

एमालेको संस्थागत निर्णयबाट राष्ट्रपतिको उम्मेदवार चयन हुन्छ– अष्टलक्ष्मी शाक्य (भिडियोसहित)

काठमाडौं, १५ माघ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राष्ट्रपति पदलाई विवादको विषय बनाउन नहुने बताएकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

Screenshot