Logo

रिपोर्टर्स नेपाल

कुनै दलको पक्ष विपक्षमा नलागी काम गर्छु– उर्मिला अर्याल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ माघ । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन सहजीकरण गर्ने बताएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

विस्तृत पढ्नुहोस
राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

काठमाडौं, २३ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त भएका छन् । भारतका देशाईलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। युवा तथा

रबि लामिछाने पूर्व सञ्चारकर्मी भएका कारण मिडियाले बचाउ गरे– प्रकाश रसाइली (भिडियोसहित)

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्था ल्याउन रबि लामिछानेको कुनै भूमिका नभएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स

नेविसंघका दुई समूहबीच झडप

काठमाडौं, २३ माघ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुइ समूहबीच झडप भएको छ । आज (सोमबार) नयाँ बानेश्वरको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसमा संस्थापन र

प्रधानमन्त्री प्रचण्डद्वारा टर्कीको भूकम्पमा निधन भएकाप्रति दुःख व्यक्त

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टर्कीमा आएको विनासकारी भूकम्पमा परी निधन भएकाहरु प्रति दुःख व्यक्त गरेका छन् । सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने

उर्मिला अर्याल समकालीन महिला आन्दोलनको उच्च व्यक्तित्व– खिमलाल देवकोटा

काठमाडौं, २३ माघ । राष्ट्रिय सभाका सदस्य डा. खिमलाल देवकोटाले उर्मिला अर्याल समकालीन महिला आन्दोलनको एउटा हस्ती भएको बताएका छन् । आज (सोमबार) राष्ट्रिय सभाको बैठकमा उमिर्ला अर्याललाई राष्ट्रिय सभाको

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं, २३ माघ । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन् । आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकले अर्याललाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको

राष्ट्रिय सभाको बैठक सुरु {LIVE}

काठमाडौं, २३ माघ । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठक आज (सोमबार) बिहान ११ः५९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको हो । बैठकमा राष्ट्रिय सभा

नागरिकतासहित जनसरोकारका विधेयक संसद्मा लैजान प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरू सहमत

काठमाडौं, २३ माघ । सरकारले जनसरोकारका विधेयक संसद्मा प्रस्तुत गर्ने गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राजनीतिका दलका प्रमुख सचेतकहरुलाई बोलाएर जनसरोकारका विधेयकलाई प्राथमिकता दिने

रबिलाई बास्कोटाकोे सुझाव–‘प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो’

काठमाडौं, २३ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले रबि लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ नदिएको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमा रबिले हिजो (आइतबार) पत्रकार सम्मेलनमा

नेकपा (एस) को राष्ट्रिय महाधिवेशन २०८० फागुनमा

काठमाडौं, २३ माघ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । गत शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले आगामी २०८० साल फागुनमा राष्ट्रिय महाधिवेशन

लाक्पा तामाङसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश

काठमाडौं, २२ माघ । विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा युवाहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरी

Screenshot