Logo

रिपोर्टर्स नेपाल

पायल घोषले अनुरागको घरमा भएको सत्यतथ्य घटना बाहिर ल्याइन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ५ असोज । बलिउड अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । निर्देशकले भने आफुमाथि लगाएको आरोप निराधार र

विस्तृत पढ्नुहोस
एकैदिन प्रहरीको खोजी सुचीमा रहेका ७३ जना फरारहरू पक्राउ

काठमाडौं, ५ असोज । स्याङ्जा तथा तनहुँका विभिन्न स्थानहरूबाट एकैदिन ७३ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले कर्तव्यज्यान, हाडनाता

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ असोज । अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । रौतहटको मौलापुर नगरपालिका गम्हरीयास्थित सहिद चोकबाट करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार दिउँसो

प्याजको कालोबजारी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ, ५ असोज । प्याजको कालोबजारी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका स्थित पसलहरूमा बजार मूल्य भन्दा बढी दर राखी प्याज विक्री गरी कालोबजारी गरेको अभियोगमा

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

भक्तपुर, ५ असोज । प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पवन बन्जारालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका बालकोटमा

ससुराको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

नवलपरासी, ५ असोज । धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै ससुरा कावासोती नगरपालिका शेरगञ्जका बिष्णु राईलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

तनहुँ, ५ असोज । बाबुको हत्या गरेको अभियोगमा वीरमान गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुबा ४१ वर्षीय राजकुमार गुरुङको हत्या गरेको अभियोगमा आबुखैरेनी गाउँपालिका खस्राङका गुरुङ पक्राउ

अबैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न माग गर्दै तनहुँमा पाँच राजनीतिक दलले बुझाए ज्ञापन पत्र

तनहुँ, ५ असोज । अबैध रुपमा रहेको क्रसर उद्योग बन्द गर्न माग गर्दै पाँच राजनीतिक दलले सोमबार बन्दिपुर गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । अबैध रुपमा क्रसर उद्योग तत्काल बन्द

काठमाडौंमा एकैदिन ६७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,  ५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६  सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय ५४  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ६ सय

आज ११ सय ५४ कोरोना संक्रमित थपिए

काठमाडौं,  ५ असोज। नेपालमा कोरोना भाइरसका आज  ११ सय  ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६५ हजार  २ सय  ७६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या

कसिलो बन्दै कोरोना बिमा

काठमाडौं, ५ असोज । कोरोना बिमाको नाममा स्रोतको दुरुपयोग हुन सक्ने जोखिम बढेको भन्दै नियामक निकायले दोस्रोपटक बिमा योजना संशोधन गरेको छ। गत सोमबारपछि जारी हुने बिमा योजनामा संक्रमण पुष्टि

यो वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

काठमाडौं, ५ असोज । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’उपन्यासले पाएको छ। मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले