Logo

रिपोर्टर्स नेपाल

‘कर्णालीमा भोकको खतरा’

सुर्खेत, २३ असार । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको

विस्तृत पढ्नुहोस
गरिवी थेग्न नसकेर तनहुँमा ३५ जनाले गरे आत्महत्या

तनहुँ, २३ असार । जिल्लाका विभिन्न स्थानहरूमा १३ बर्षदेखि ७० बर्ष उमेर समुहका मानिसले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार धेरै जसो गरीब र विपन्न रहेका छन्

कांग्रेस महाधिवेशन फागुनमा होला त ?

काठमाडौ, २३ असार । नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित पूर्ववत सबै कार्यतालिका संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको

भारत बाहेकका मुलुकबाट २० हजार ३१ जना स्वदेश फिर्ता

काठमाडौँ, २३ असार। भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् । कोभिड–१९ सङ्क्रमणका

नदीमा पानीको बहाव बढ्दो सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २३ असार । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ ।

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

काडमाडौँ, २३ असार। काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका

कैलालीमा ओली र दहाल समर्थकबीच झडप

टीकापुर, २३ असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ। ओली पक्षधरले लम्कीचोकमा प्रधानमन्त्रीको बचाउमा निकालेको र्‍यालीमा झडप भएको

हावाबाट पनि कोरोना भाइरस सर्ने

बीबीसी, २३ असार । हावाका साना कणमा पुगेका कोरोना भाइरसबाट पनि मानिसमा संक्रमण हुन सक्ने दाबी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेको विवरण

Coronavirus Testing
कोरोना भाइरस संक्रमणः कुन प्रदेशमा कति संक्रमित, कति निको भए

काठमाडौं, २३ असार । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको छ। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न लकडाउनलाई निरन्तरता दिएको छ। गत चैत्र ११ गतेदेखि लकडाउन लागू

सैन्य निगरानीका लागि इजरायलको जासूसी स्याटलाइट प्रक्षेपण

जेरुसेलम, २३ असार । इजरायलले सैन्य निगरानीका लागि उच्चस्तरीय निगरानीका लागि भन्दै एक जासूसी स्याटलाइट प्रक्षेपण गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै इजरायनको रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको हो

नेपाल एयरलाइन्सका पाइलटसहित सात उडान कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, २३ असार । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका सात उडान कर्मचारीमा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट

दलाई लामाको जन्मोत्सव काठमाडौंमा सुटुक्क मनाए

काठमाडौं, २३ असार । नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी