Logo
अपराध

सवारी ज्यान मुद्दाका प्रतिवादी २१ वर्षपछि पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, १८ असोज: जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई २१ वर्ष पछि पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर

विस्तृत पढ्नुहोस
प्रहरी दिवसका अवसरमा वृक्षरोपण र मास्क वितरण

बैतडी, १८ असोज: असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य

३० वर्षीय युवकको हत्या आरोपमा दुई पक्राउ

बैतडी, १८ असोज: बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण

डोटीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

डोटी, १८ असोज: डोटी जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ । नेपालीको प्रमुख चाड दसैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका

आईजीपी थापाले गौशाला चोकमा मास्क बाँडेपछि…(फोटोफिचर)

काठमाडौँ, १७ असोज। काठमाडौंको गौशाला चोकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मास्क बाँडेका छन् । आज (आइतबार) ६६औं प्रहरी दिवसको अवसरमा थापाले मास्क वितरण गरेका हुन् । गौशालास्थित् प्रहरीले संचालन

६६औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १७ असोज । ६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा बसन्तपुर डबलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना महिला र १ सय ३३

प्रहरी महानिरीक्षक क्षेत्रीबाट वृक्षरोपण

काठमाडौँ, १७ असोज । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज परिसरमा आइतबार वृक्षरोपण गरेका छन् । प्रहरी महानिरीक्षक

सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ

काठमाडौं, १७ असोज । सुन जस्तो देखिने पहेँलो धातु सहित ४८ वर्षीय पुरुष पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला

प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ

ललितपुर, १७ असोज । प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सिन्धुपाल्चोक

घुम्न गएको अवस्थामा महिला बलात्कार गर्दा…

रुपन्देही, १७ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६

अपहरणमा परेका भारतीय नागरिकको उद्धार

राजविराज, १६ असोज: अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो

यस्तो छ चाडपर्व लक्षित सुरक्षा योजना

वाग्मती, १६ असोज: मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ ।नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ का कारण