Logo
अपराध

लागूऔषध सहित पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, १५ असोज । अवैध लागुऔषध ५ किलो गाजाँसहित युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा

विस्तृत पढ्नुहोस
रातो भाले कटेजमा तास खेल्ने १५ जना पक्राउ

सुर्खेत, १५ असोज । तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कडेल लगायत

बहुविवाह गरेर फरार महिला पक्राउ

बाँके, १५ असोज । बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला

जंगली बँदेलको मासु सहित २ जना पक्राउ

सुनसरी,१५ असोज । जंगली बँदेलको मासु सहित २ जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका–४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको

मानव बेचबिखनमा संलग्न १ जना पक्राउ

पर्वत, १५ असोज । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका–५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारी

भवन निर्माण सुरुभएको एक वर्षपछि काठको अनुमति

दार्चुला, १४ असोज: व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ । अत्याधुनिक सुविधासहितको ४० कोठे भवन निर्माणको काम २०७७

१७ वर्षीया युवतीलाई एसिड प्रहार गरेर फरार युवक पक्राउ

पर्सा, १४ असोज । एसिड प्रहार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । एसिड प्रहार मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका १९ वर्षीय

टाउकोमा लाठी प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

अर्घाखाँची, १४ असोज । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरिएको छ । आफ्नै ३५ वर्षीया श्रीमती सिता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–७ न्युखोला बस्ने ३० वर्षीय बिष्णु

महिलाको चरित्रहत्या गर्ने दैनिक खबर युट्युब च्यानलका संचालकसहित ३ पक्राउ

काठमाडौं, १४ असोज । युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटो सहितको विवरण युट्युव च्यानलमार्फत प्रसारण गरेको

लागूऔषधसहित एक पक्राउ

काठमाडौं, १३ असोज । अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–६ आदिनाथ मन्दिर जाने बाटोबाट करिब १ किलो अवैध लागूऔषध पोल्याण्ड सहित सोही नगरपालिका–९ बस्ने मकवानपुर थाहा नगरपालिका–११

ज्यान मार्ने उद्योगमा संलग्न २ जना कसूरदार पक्राउ

मोरङ, १३ असोज । ज्यान मार्ने उद्योगमा संलग्न २ जना कसूरदारलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न कसूरदार विराटनगर महानगरपालिका–११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल

सुन जस्तो देखिने पहेंलो धातु सहित २ जना पक्राउ

काठमाडौं, १३ असोज । सुन जस्तो देखिने पहेंलो धातुसहित पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट १ सय ४९ दशमलव ५ ग्राम सुन जस्तो देखिने