Logo
अपराध

घुससहित सहायक वन अधिकृत पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

धादिङ, ६ असार: धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजार नगदसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान

विस्तृत पढ्नुहोस
निषेधाज्ञा उल्लंघन गर्ने ३४ सय ४१ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं, ६ असार । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ४१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवक पक्राउ

सिन्धुली, ६ असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजारस्थित चेकपोष्टमा ड्युटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक

बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, १७ जना घाइते तथा २२ जना बेपत्ता

काठमाडौं, ६ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा

आफुलाई वनका कर्मचारी तथा पत्रकार बताउने पक्राउ

मोरङ, ६ असार । आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका ७

महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्दार

कञ्चनपुर, ६ असार । महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्दार भएको छ । पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका भिमदत्त नगरपालिका–१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र

श्रीमती र छोराको हत्या गरेका आरोपमा पक्राउ

काभ्रेपलाञ्चोक, ४ असार: काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेका आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको

ब्राउन सुगरसहित पक्राउ

झापा, ४ असार । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ शान्तिनगर टोलबाट २२ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित सोही नगरपालिका–६ शान्ति

निषेधाज्ञा उल्लंघन गर्ने ३१२ सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, ४ असार । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९

चरेस सहित एक पक्राउ

दार्चुला, ४ असार । अबैध लागूऔषध चरेस सहित एकजना पक्राउ परेका छन् । मार्मा गाउँपालिका–३ लटिनाथ बजारमा खुद्रा पसल गरी बस्ने सोही गाउँपालिका–४ घर भएका ४३ वर्षीय पदम बिष्टलाई करिब

बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

ललितपुर, ३ असार । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई प्रहरीले पक्राउ गरेको

जबरजस्ती करणी गरेको अभियोगमा तामाङ पक्राउ

नुवाकोट, ४ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङ

Screenshot