Logo
अपराध

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुली, ९ असार । एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । कमलामाई नगरपालिका ६ शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मंगलबार साँझ मृत्यु

विस्तृत पढ्नुहोस
चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ

पर्सा, ९ असार । चोरीको मोटरसाइकल तथा मोटरसाइकलका पार्टपूर्जा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका २० हरपतगञ्ज विवाहस्थलमा पार्किङ गरेको अवस्थामा चोरी भएको ना.६२ प ९७१७

क्लब हाउसमा नेपाल प्रहरीको लोगो दुरूपयोग गर्ने युवक पक्राउ

काठमाडौं, ९ असार । क्लब हाउसमा नेपाल प्रहरीको लोगो तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरेको अभियोगमा युवक पक्राउ परेका छन् । समाजिक सञ्जालमा क्लब हाउसमा नेपाल प्रहरीको लोगो तथा दर्ज्यानी

चराचुरुंगीको आवाजबाट चर्चामा आएकी सन्तोषीको हत्या

काठमाडौं ९ असार । विभिन्न पशुपंछीको आवाज निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको हत्या भएको छ । उनी युट्युबमा समेत चर्चामा थिइन् । प्रहरीले सन्तोषीको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको

बेपत्ता शिक्षकको खोजी र दोषीलाई कारबाहीको माग

म्याग्दी, ९ असार: विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की

दक्षिणकालीमा अनुहार नचिनिने अवस्थामा महिलाको शव फेला

काठमाडौं, ८ असार । काठमाडौंको दक्षिणकालीमा एक महिलाको शव भेटिएको छ । पिकनिक स्पट छेउमा ढुंगाले किचेर राखिएको महिलाको शव अनुहार नचिनिने अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले महिलाको

स्रोत नखुलेको रु ४० लाखसहित एक पक्राउ

जलेश्वर, ८ असार: महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय

गाँजा सहित २ किशोर पक्राउ

काठमाडौं, ८ असार । अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ६ कपन सानोधारा नजिकबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित २ जना १८

ब्राउनसुगर सहित पक्राउ

मोरङ, ८ असार । अवैध लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चोकबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई सोमबार

चोरीका घटना बढ्दैः सुनका गहना र नगद लुटपाट गर्ने युवक पक्राउ

दाङ, ८ असार । सुनका गहना र नगद लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् । लमही नगरपालिका ७ कप्तानगञ्जस्थित जंगलमा रा.१ ख २४१९ नम्बरको टिपर चालक समेत ४ जनाको

मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जना पक्राउ

काठमाडौं, ८ असार । मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्ति

निषेधाज्ञा उल्लंघन गर्ने ३४ सय ९ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं, ८ असार । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Screenshot