Logo
अपराध

बलात्कारको आरोप लागेपछि मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर पोखरेल पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ साउन । बलात्कारको आरोपमा प्रहरीले कठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । आफ्नो घरमा काम गर्न राखेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले

विस्तृत पढ्नुहोस
एनएमबी बैंक लुटपाटमा संलग्न रहको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं,११ साउन । ०८० जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक लुटपाटमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने

प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेल मृत फेला, आमा-छोरा पक्राउ

काठमाडौं, ९ साउन । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी

काठमाडौँमा आपराधिक गतिविधि बढ्दो

काठमाडौँ, ९ साउन । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो । आव २०७७/७८

वरिष्ठ सई मृत्यु प्रकरण: अनुसन्धानका लागि होटल सञ्चालक आमाछोरा पक्राउ

काठमाडौं,९ साउन । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका

विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी,नक्कली उपसचिवसहित दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं,८ साउन । काठमाडौं प्रहरीले काठमाडौंको भीआईपी क्षेत्रमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को नक्कली कार्यालय खोलेर ठगी गर्ने दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी

ललिता निवास प्रकरण: नक्कली मोही बनेर जग्गा हडप्ने २ जना पक्राउ

काठमाडौं,८ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गर्ने कार्यमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ७ साउन । नेपाल प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने गिरोहमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रधानमन्त्रीको सल्लाहकार बताएर

खोटाङका प्रजिअ भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,७ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं १० मा विद्युत पोल, तार र

एक क्विन्टल सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडौं,७ साउन । गत मंगलबार त्रिभुवन विमानस्थाल भन्सार कार्यालयबाट बरामद भएको झण्डै एक क्विन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले आइतबार

गरगहनासहित ३० लाख बराबरको धनमाल चोरी

काठमाडौँ, ७ साउन । काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित आठ हजार