Logo
अपराध

विहारको नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा शिक्षक, भ्रष्टाचार मुद्दा दायर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ साउन । भारतको विहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर शिक्षकमा नियुक्त भएकी सीता कुमारी यादवविरुद्ध

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं,७ साउन । बालुवाटारस्थित ललिता निवासको सरकराी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। उनलाई प्रहरीले

ड्युटीमा रहेका ट्राफिक प्रहरी कुट्ने युवक प्रहरी नियन्त्रणमा

काठमाडौं,७ साउन । ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको चापागाँउ दोबाटोमा ड्युटिमा रहेका प्रहरी सुनिल शाहलाई कुटपिट गर्ने ताप्लेजुंङ घर भई चापागाउँ

धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक युवकको हत्या

काठमाडौं,५ साउन । सुनसरीमा गोली प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्लाको धरान तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एकजनाको हत्या भएको हो । हत्या हुनेमा मोरङको

सुन तस्करीमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ

काठमाडौं, ४ साउन । सुन तस्करीमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले राजन श्रेष्ठलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो । श्रेष्ठ पक्राउ परेसँगै उक्त प्रकरणमा

ज्यानसम्बन्धी कसुरमा १४ वर्ष कैद तोकिएका शेरचन पक्राउ

काठमाडौं, ३ साउन । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी

सुन तस्करीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश

काठमाडौं, २ साउन । काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको

रास्वपा उपसभापतिलाई ज्यान मार्ने धम्की, एक जना पक्राउ

काठमाडौं, १ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले खोटाङ घर भएका विजय

राप्रपा अध्यक्ष लिङ्देनको गलत हर्कतः १४ वर्षीय बालकलाई गराए पार्टी प्रवेश

काठमाडौं, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ वर्षीय बालकलाई पार्टी प्रवेश गराएका छन् । कक्षा ९ मा अध्ययनरत विराटनगरका एक बालकलाई लिङ्देनले नै पार्टी

भुटानी शरणार्थी प्रकरण: थप एक आरोपी पक्राउ

काठमाडौं,२८ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका एक प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले आज यस प्रकरणमा संलग्न भएको

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

लहान, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट

ललिता निवास प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,२६ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका १४ जना थप दिन हिरासतमा रहने भएका छन् । यस प्रकरणमा पक्राउ परेका

Screenshot