Logo
अपराध

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ साउन । नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर

विस्तृत पढ्नुहोस
चरेशसहित दुईजना पक्राउ

खलङ्गा, २२ साउन । दार्चुलामा चरेससहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ खलङ्गाका ६६ वर्षीय मानसिंह ठगुन्ना र  नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन्

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

गलकोट, २२ साउन । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला

अदालतले धरौटीमा छोड्दा पनि गुण्डा नाईके सानुभाईको जेलमै बस्ने इच्छा, यस्तो छ रहस्य…

काठमाडौं, १९ साउन । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा

नक्कली लोगो र ट्रेडमार्क प्रयोग गर्दै पोखरा किङ्स लाउन्जले गर्यो ब्यक्तिदेखि बैंकसम्म ठगी, मुख्य योजनकार पूर्व हवल्दार केसी

काठमाडौं, १७ साउन ।उद्योग विभागले पोखरामा सञ्चालनमा रहेको किङ्स लाउन्ज बन्द गर्न निर्देशन दिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको द किङ्स लाउन्ज एण्ड पब प्रा.लि. को ट्रेडमार्क प्रयोग गरी

अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं,१७ साउन । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्। पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको

नेदरल्याण्ड पठाईदिन्छु भनी साढे ४४ लाख ठगी गर्ने बर्मा पक्राउ

काठमाडौं, १५ साउन । वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनले उनलाई मण्डिखाटरबाट

गाउँपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १४ साउन । रुपन्देहीका कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवविरुद्ध विगो र कैद सजाय माग दाबीसहित विशेष

बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौँ, १५ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुर

दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कतको भिडियो सार्वजनिक, प्रमाण नष्ट गर्न क्वार्टरमा रंगरोगन

काठमाडौं,१४ साउन । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको अनैतिक हर्कतसहितको भिडियो सार्वजनिक भएको छ । प्रमुख प्रशासकीय अधिकृत निरौला र एक युवतीबीचको अनैतिक हर्कतको भिडियो सार्वजनिक भएपछि

सुन तस्करी प्रकरण: होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ

काठमाडौं,१४ साउन । गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । उक्त प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान

पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १२ साउन । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा र तत्कालीन सव–इन्जिनियर श्याम किसोर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आज (शुक्रबार) अख्तियार दुरुपयोग

Screenshot