Logo
अपराध

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ असार । ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले आज (मंगलबार) मालपोत कार्यालयका तत्कालीन नायब

विस्तृत पढ्नुहोस
मेडिकल व्यवसायी प्रसाईँलाई मार्ने धम्की, काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं, २६ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सिआईबी) को टोलीले ज्यान मार्ने धम्की दिने ती

वान एक्स बेट प्रकरण: युट्युबर कुशल पोखरेलविरुद्ध पनि मुद्दा दायर

काठमाडौं,२५ असार । वान एक्स बेट प्रकरणमा नेपाल प्रहरीले मोरङको विराटनगर-४ स्थायी घर भएका २४ वर्षीय कुशल पोखरेललाई फरार सूचीमा राखेर अभियोग पत्र दायर गरेको छ। उनी चर्चित युट्युवर हुन्

जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई साढे १८ वर्ष कैद

काठमाडौं,२४ असार । तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१ निवासी

सुनका सिक्री लुटपाटमा संलग्न पाँच जना काठमाडौंबाट पक्राउ

काठमाडौं,२४ असार । काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज

लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ, २४ असार । काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।

तीन महिनामै दोब्बर भयो बैंकिङ कसुर

काठमाडौं, २३ असार । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो ।

नाबालिग बलात्कार प्रकरण: एलओडीका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ

काठमाडौं,२२ असार । काठमाडौँको ठमेलस्थित एलओडी (लर्ड अफ द ड्रिंक्स) क्लबका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् । गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६

उपभोक्ता समितिका अध्यक्ष कुट्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

काठमाडौं,२१ असार । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेपछि कास्की माछापुच्छ्रे गाउँपालिकाका एक वडाध्यक्ष प्रहरी हिरासतमा पुगेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको

पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

जानकी, २१ असार । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट

गैँडा मारेको आरोपमा चितवनबाट तीन जना पक्राउ

काठमाडौं,२० असार । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न

दोहोरो  नागरिकता लिएको आरोपमा कञ्चनपुरबाट दुईजना पक्राउ

काठमाडौं,२० असार । दोहोरो नागरिकता लिएको अभियोगमा कञ्चनपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द