Logo
अपराध

नयाँ नक्शा समेटिएको निशान छाप प्रतिनिधिसभाबाट पारित हुँदै गर्दा बोले भारतीय सेनापति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ जेठ । नेपालमा नयाँ नक्शा निशान छापमा राख्ने गरी संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित हुनैलाग्दा भारतीय सेनापति एम एम नरवाणे बोलेका छन् ।

विस्तृत पढ्नुहोस
क्वारेन्टिनमै जन्मियो शिशु

काठमाडौँ, ३१ जेठ । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले

सालको काठसहित २ जना पक्राउ

स्याङजा, ३० जेठ । अवैध सालको काठ सहित २ जना आइतबार राति पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका कोपनीबाट ३१ थान अवैध सालको काठ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको

किराना पसलबाट पेट्रोल कालोबजारी

स्याङजा, ३० जेठ । पेट्रोलको कालोबजारी त्यो पनि किराना पसलबाट । यो घटना स्याङ्जाको हो । पेट्रोल कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । तोकिएको मूल्य भन्दा बढी

१४ वर्षीया नाबालिकालाई जर्बजस्ती करणी गर्ने पक्राउ

  ललितपुर, ३० जेठ । १४ वर्षीया नाबालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका लुभुमा बस्ने रुपन्देही मर्चवार घर भएका सन्दीप बिकलाई बिहीबार दिउँसो

सर्लाहीमा भारतीय नागरिकसँग भिडन्त, एक भारतीयको मृत्यु,तीन प्रहरी गम्भीर घाइते

काठमाडौैं, ३० जेठ : सर्लाहीको सीमावर्ती क्षेत्रमा भारतीय नागरिक र प्रहरी बीच भएको झडपमा एक भारतीयको मृत्यु भएको छ । तीन सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन्। झण्डै डेढ सयको

लकडाउनमा होटल चलाउँदा अवरोध नपुर्याउने भनी घुस लिने प्रहरी अख्तियारको फन्दामा

काठमाडौं, २९ जेठ । लकडाउनमा होटल चलाउँदा अवरोध नपुर्याउने शर्तमा घुस लिने प्रहरी रँगेहात पक्राउ परेका छन् । उदयपुरको कटहरीमा कार्यरत असई सीताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको

पाटन अस्पतालमा चोरीमा संलग्न डाक्टर पक्राउ

ललितपुर, २९ जेठ । पाटन अस्पतालमा ‘अल्ट्रासाउण्ड’ मेसिन चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा १ चिकित्सकसहित २ जना बुधबार पक्राउ परेका छन् । पाटन अस्पतालको आइसीयु वार्डबाट २० लाख ७९

हजुरआमाको हत्या गर्ने नाति

डडेल्धुरा, २९ जेठ । मुसल प्रहार गरेर रोशन राज गिरीले आफ्नै हजुरआमाको हत्या गरेका छन् । धान कुट्ने मुसल प्रहार गरी आफ्नै ७३ वर्षीया हजुरआमा राधा देवी गिरीको हत्या गरेको

सासुको हत्यामा ज्वाइ पक्राउ

काठमाडौं, २९ जेठ । सासुआमाको हत्याको अभियोगमा पदम बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर गढी गाउँपालिका फुलवारी बस्ने आफ्नै सासुआमा नाता पर्ने ७० वर्षीया कान्छी माया भोम्जनलाई धारिलो

८ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौं, २९ जेठ । बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा ईन्द्र पन्त पक्राउ परेका छन् । नवलपरासी(पूर्व)का ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिकाका पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

अमरगढी, २९ जेठ : डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन् । सो गाउँपालिकाको कँुवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा राधादेवी

Screenshot