Logo
अपराध

युवतीलाई अपहरण गरेको आरोपमा पक्राउ

लहान, २३ असोज : युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक

विस्तृत पढ्नुहोस
लागुऔषध सहित सार्वजनिक

दमौली, २३ असोज : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषध सहित पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बस्ने २० वर्षीय शिवप्रसाद चमार र १८ वर्षीय रामकिसुन लोदलाई सार्वजनिक गर्दै प्रहरी । निजहरुको

९८ हजार नगदसहित जुवाडे पक्राउ

बाँके, २३ असोज : नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई

ओभरसियर घुस रकम सहित पक्राउ

लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि. काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी घुस रकम सहित पक्राउ परेका छन्  । काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाण-पत्र लिनको

सशस्त्र प्रहरी बलका दुई जवान घुस रकम सहित पक्राउ

सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका घुमुवा सशस्त्र जवान घुस सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी

बुवाको कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ

२२ असोज : आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी

पत्नी र छोरीको हत्या गरी बाकसमा लास राखी आत्महत्या

सुनसरी, २२ असोज । राकेश शर्मा भुन्डिएको अवस्थामा फेला परेपछि आफन्त र छिमेकले तत्काल धरान अस्पताल पुर्याउँछन् । उनलाई अस्पतालले मृत घोषित गर्छ । मृत लासलाई उनकै घरमा पुर्याएर अन्तिम

‘रोशनीले महराबाट बलात्कार नै भएको भनिन्, यसको एक एक रेकर्ड सुरक्षित छ’

काठमाडौं, २१ असोज । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले महरा प्रकरणमा आफूलाई महिलाको पक्षमा उभ्याएकी छिन् । उनले रोशनीलाई साथ दिएर महरामाथि कडा कारबाही गराउन भूमिका खेल्दै आएकी छिन्

आइजीपी खनालले जोखिम मोलेर गृहमन्त्रीका भाई र सभामुखलाई समेत कारबाही गरे

काठमाडौं, २० असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिअरमा धेरै जोखिम मोले । डिएसपी देखि एसएसपीसम्म हुँदा तराईका जिल्लामा खटिएर संगठित अपराधी देखि सिरियल किलरसँग जुधे । ठूला अपराधीलाई ज्यानको

किशोरीमाथि जर्बजस्ती, युवक पक्राउ

ललितपुर, १९ असोज । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-६ सानोगाउँ बस्ने २९ वर्षीय अनिल नेमकुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको

अर्काको लालपूर्जा देखाई ठग्ने पक्राउ

ललितपुर, १९ असोज । अर्काको लालपूर्जा देखाई ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न

जर्बजस्तीको अभियोगमा प्रहरी हिरासतमा रहेका महराको जीवन-कहानी (भिडियोसहित)

काठमाण्डौ । असोज १४ गते अर्थात ५ दिनअघिसम्म कृष्ण बहादुर महरा सभामुख थिए । १२ गतेको रात महराको लागि सायदै जीवनकै सबैभन्दा दुर्भाग्यपूर्ण रात बन्यो । मदिरा सेवन गरेको झोकमा