Logo
अपराध

धनिया र बेसार वरामद

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, १६ असोज । अवैध रुपमा रहेको धनियाँ र बेसार प्रहरीले बरामद गरेको छ । १५ असोजको राती पर्सा कार्यालयबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको

विस्तृत पढ्नुहोस
अवैध सुर्ती बरामद

पर्सा,१६ असोज । अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको सुर्ती प्रहरीले ३५ केजी सुर्ती बरामद गरेको छ । पर्सा कार्यालयबाट खटिएकोे प्रहरी टोलीले १५ असोजको बेलुका नियमित चेकजाँचको क्रममा

फरार प्रतिवादी पक्राउ

पर्सा, १६ असोज । लागुऔषध खैरो हिरोईन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका  २३ बस्ने सोनालाल प्रसाद कुशवाहा रहेका छन् । उनलाई पर्सा जिल्ला अदालतले

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट

हुण्डी कारोबारमा संलग्न दुई युवक पक्राउ

पर्सा, १६ असोज । हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरजंग महानगरपालिका वडा नम्बर १६ बस्ने आवाश अलि र सोही ठाउँ बस्ने अस्ताक आलम

महरामाथिको बलात्कारको आरोप र राजीनामा प्रकरण न्युयोर्क टाइम्समा

काठमाडौं, १५ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको बलात्कारको आरोप र राजीनामा प्रकरणबारेको खबर नेपालभित्र मात्र नभई सँसारभर चर्चाको विषय बनेको छ । नेपाली मिडियाले यो विषयलाई प्राथमिकताका साथ प्रकाशन

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ, दुई फरार

एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न भएका दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक

किसानलाई प्रलोभनमा पारेर ठगी

कञ्चनपुर, १५ असोज (रासस) : एशोसियसन अफ एग्रिकल्चर नेपाल नामक संस्था शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानलाई प्रलोभनमा पारेर रु १९ लाख ५० हजार रकम ठगी गरी सम्पर्कविहीन भएको छ । दश

आइजीपी खनाललाई गृहमन्त्री बादलको निर्देशन-गल्ती गर्ने कसैलाई नछाड्नु

काठमडौं, १४ असोज । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई गृहमन्त्री रामबहादुर थापा बादलले अचानक बोलाए । उनले दिउँसो खनाललाई बोलाएर निवर्तमान सभामुख कृष्णबहादुर महरा मुछिएको महिलामाथिको जर्बजस्ती घटनाबारे प्रारम्भिक अनुसन्धानबारे

यी हुन् महरामाथि जर्बजस्तीको आरोप लगाउने महिला

काठमाडौं, १४ असोज । बहालवाला सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएपछि उनले पदबाट राजीनामा दिएका छन् । घटनाको छानविनका लागि मार्ग प्रशस्त गर्न भन्दै महराले मंगलबार राजीनामा बुझाएका छन् ।

मोटरसाइकलको डिग्गीमा चाँदी फेला परेपछि…….

बाँके, १३ असोज । एक किलो चाँदी सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराईज जिल्ला बस्ने गुरुदेव प्रसाद चौहान र ओम प्रकाश चौहान रहेका छन्

अवैध चाँदी सहित पक्राउ

धनुषा, १३ असोज । प्रहरीले छुट्टाछुट्टै स्थानबाट करिब सात केजी पाँच सय ग्राम चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुबनी बस्ने कुन्दन ठाकुर र धनुषा