Logo
अपराध

नगदसहित आठ जुवाडे पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

राँझा, १९ असोज  : दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट

विस्तृत पढ्नुहोस
महरा प्रकरण अर्को मोडमा, अब को जेल जाला

रिपोर्टर्स नेपाल, १८ असोज । महरा प्रकरण ! यो नेपाली राजनीतिमा महिलासँग जोडिएर कुनै उच्च पदस्थ व्यक्तिको पद गएको पहिलो घटना होइन । फरक यति हो महरा यस्तो युगका सार्वजनिक

मुक्का प्रहारबाट मृत्यु

भोजपुर, १८ असोज : कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ ।

सीमावर्ती जिल्लामा बालबालिका बेचबिखन बढी

काठमाडौँ, १८ असोज  : भारतीय सीमासँग जोडिएका जिल्लाबाट सबैभन्दा बढी बालबालिका बेचबिखन तथा ओसारपसार भएको पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार खासगरी बाँके, सर्लाही, कञ्चनपुर, सप्तरी, सिराहा, सुनसरी,

छोराद्वारा बाबुको हत्या

काभ्रेपलाञ्चोक, १८ असोज  : नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका

चालकले किन गरे अपहरणको नाटक ?

काठमाण्डौ । एमएडव्लु इन्टरप्राइजेजका गाडी चालकले अपहरणको नाटक गरेको खुलासा भएको छ । आफु अपहरणमा परेका नाटक गरेर प्रहरीलाई खबर गर्ने सर्लाही बसन्तपुर नगरपालिका घर भई ललितपुर बस्ने २६ वर्षीय

दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ

काठमडौँ, १७ असोज (रासस) : ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई

एघार किलो चाँदीसहित भारतीय युवक पक्राउ

जलेश्वर, १७ असोज (रासस) : महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम

बारामा पाँच जनाको ट्यांकीमा शव भेटिएको घटनाको रहस्य खुल्यो

बारा, १६ असोज । फेटा गाउँपालिकाको बतरास्थित घरको ट्यांकीमा मृत भेटिएका पाँच जनाको मृत्युको रहस्य पत्ता लागेको छ । उनीहरु रक्सी बनाउने क्रममा करेन्ट लागेर ज्यान गुमाउन पुगेको प्रहरीको प्रारम्भिक

पाँच लाख घुस सहित ओभरसियर पक्राउ

काठमाडौं, १६ असोज । पाँच लाख घुस रकम सहित अख्तियार अनुसन्धान आयोगले एक जना ओभरसियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त

लागूऔषध सहित तीन जना पक्राउ

धनुषा, १६ असोज । अवैध लागुऔषध नाईट्राभेट ट्याबलेट सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका ३ बस्ने प्रबिण कुमार यादब, राम शर्मा र मुकेश साह

कपडा बरामद

पर्सा,१६ असोज । प्रहरीले अवैध कपडा बरामद गरेको छ । प्रहरीले १४ असोजमा बेलुकाको समयमा विभिन्न सामान बरामद गरेको हो । भंसार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट