Logo
अपराध

मोबाइल पसल चोरी गर्ने पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मुसिकोट, ३ असोज । सदरमुकाम मुसिकोटमा रहेको करण मोबाइल पसलबाट रु तीन लाख बराबरको मोबाइलसहितका सामान चोरी गर्ने एक १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको

विस्तृत पढ्नुहोस
बालिका करणी उद्योगमा पक्राउ

मुसिकोट, ३ असोज । रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का

आठ हजार घुस सहित नापी सर्भेक्षक पक्राउ

भक्तपुर,३ असोज । आठ हजार घुस सहित नापी सर्भेक्षक पक्राउ  परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नापी कार्यालयका सर्भेक्षक सिद्धराज जोशी रहेका छन् । जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ, ३ असोज । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ

लागुऔषधसहित चार युवक पक्राउ

लहान, ३ असोज । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स९प

दशैंका लागि प्रहरीको विशेष सुरक्षा योजना

काठमाडौं, २ असोज । नेपाल प्रहरीले दशैंलाई दृष्टिगत गरी विशेष सुरक्षा योजना सार्वजनिक गर्दैछ । प्रहरीले ४ असोजमा योजना सार्वजनिक गर्ने जनाएको छ । काठमाडौं उपत्यकामा प्रहरीको विशेष सुरक्षा योजना

७० वर्षीया वृद्धालाई लठ्याएर यसरी लुटियो गहना

ललितपुर, २ असोज । आमा तपाईंलाई घरसम्म पुर्याइदिन्छु, एक युवकले दया देखाएपछि ७० वर्ष कटेकी वृद्धा खुशी भइन् । उनको साथमा पछि पछि लागिन् । गफिदै जाँदा युवकले लालच देखाए

गाँजा सहित पक्राउ

धनुषा, २ असोज । अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १३ मुजेलिया बस्ने सन्तोष कुमार मण्डल रहेका छन् । उनलाई अवैध

गृहमन्त्रीका भाई नरेश थापा छुटे

काठमडौं, १ असोज । गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापा रिहा भएका छन् । उनलाई आज काठमाडौं जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको हो । संगठित अपराधीका गिरोहसँग मिलेर

१५१ ले गरे आत्महत्या

ओखलढुङ्गा, १ असोज । ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो । चालू आर्थिक वर्ष २०७६/०७७ को दुई महीनाको

१३ वर्षीय विद्यार्थीले छुरी हानी शिक्षिकाको हत्या गरे

शिक्षिका मुख धुँदै गरेकी हुन्छिन् । त्यत्तिकैमा १३ वर्षीय विद्यार्थीले पछाडि छुरा हान्छन् । केटाले छाति र पेटमा गरी पटक पटक छुरा हानेर घाइते बनाइदिन्छन् । अस्पताल पुर्याउँदा शिक्षिकाको मृत्यु

सहकारी चोर सेफ सहित पक्राउ

काठमाडौं, १ असोज । सहकारीको सेफ चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका ४ ठेगाना भएका सुनिल थापा मगर र सोही गाउँपालिका ७ ठेगाना

Screenshot