Logo
अपराध

प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, २५ फागुन । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र

विस्तृत पढ्नुहोस
‘आतंकवादी’ शैलीमा हत्याका अभियुक्तको भिडियोबाट हुंकार, प्रहरी के हेर्दैछ ?

काठमाडौं, २५ फागुन । आपराधिक समूह युवकको टाउको काटेर फरार हुन्छ । घटना लगत्तै प्रहरीलाई समेत चुनौती दिएर पक्रेर देखाउन भन्छन् । त्यसको झण्डै तीन महिनापछि भिडियोमार्फत् आफूहरुको पछि नलाग्न

लागुऔषधसहित तीन युवा पक्राउ

पाल्पा, २५ फागुन । लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र

रामकोटमा एकै परिवारको विष प्रकरणः सुसाइड नोटमा के थियो ?

काठमाडौं, २५ फागुन । रामकोटमा एकै परिवारका पाँच सदस्यले आर्थिक संकटका कारण विष पिएको खुलेको छ । चरम आर्थिक संकटको सामना गर्न नसकेपछि भीम प्रधान र मन्दिरा प्रधानले सरसल्लाहले आफू

हुण्डी कारोबारमा संलग्न डेढ करोड रकम सहित पक्राउ

काठमाडौं, २४ फागुन । हुण्डी कारोबारमा संलग्न २ जना डेढ करोड रकम सहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार

सामुहिक आत्महत्या प्रयास गरेको परिवारको ‘सुसाइड नोट’मा के छ ?

काठमाडौं, २४ फागुन । काठमाडौंको रामकोटमा गएराती एकै परिवारका पाँच जनाले सामुहिक आत्महत्या प्रयासको बारेमा अनुसन्धान हुँदैछ । पाँचजना परिवार मध्ये एक जनाको मृत्यु भएको छ र अन्य चार जना

प्रहरी हिरासतमा रहेका पल शाहलाई गैंडाकोट पुर्याइयो

नवलपरासी, २४ फागुन । नाबालिक गायिका बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा पुर्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा

मध्यरातमा गाडी रोकी तोडफोड गर्ने पक्राउ

दमौली, २४ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२

सामाजिक सञ्जालमा अश्लिल स्टाटस लेख्ने पक्राउ

काठमाडौं, २३ फागुन । सामाजिक सञ्जालमा नाबालिगको अश्लिल तस्वीर र स्टाटस अपलोड गर्ने एक पुरुष पक्राउ परेका छन् । नाबालिगको चरित्र हत्या गर्ने उद्देश्यले ललितपुर–२१ का २९ वर्षीय दिपु भन्ने

श्रीमतीलाई केमिकल प्रहार गरी घाइते बनाउने पक्राउ

भक्तपुर, २३ फागुन । आफ्नै ६० वर्षीया श्रीमतीलाई नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय

नाबालिगको चरित्र हत्या गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौं, २३ फागुन । युट्युब च्यानलमार्फत चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नाबालिगको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सेलेब नेपाल

ललितपुर प्रकरणः आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

ललितपुर, २३ फागुन । ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु

Screenshot