काठमाडौँ १४ वैशाख : विश्वव्यापीरूपमा कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो छैन । देश एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ ।
काठमाडौँ, १४ वैशाख । कीर्तिपुर महानगरपालिकाका विभिन्न सात स्थानमा स्पर्शरहित हात धुने स्टेसन जडान गरिएको छ । ती स्थानमा हातले धारा नछोई साबुनपानीले हात धुन सकिन्छ । कीर्तिपुर प्रवेशद्वार, कीर्तिपुर
काठमाडौँ, १४ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम
वैशाख १४, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउँदा उनी ´अपहरण` परेको खबर मंगलबार नै मिडियाबाट सार्वजनिक भइसकेको थियो । तर, बाटामा प्रहरीले कहीँ पनि
काठमाडौं, १३ वैशाख । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास
काठमाडौं, १२ वैशाख । गृह मन्त्रालयले महानगरीय अपराध महाशाखामा एसएसपी दिपक थापालाई जिम्मेवारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रम्खमा एसएसपी श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ । दुवै कार्यालयमा
काठमाडौं, १२ वैशाख । नेपाल प्रहरीका दुई एसएसपीको सरुवा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा श्यामलाल ज्ञवाली तथा महानगरीय अपराध महाशाखामा दीपक थापालाई सरुवा गरिएको छ । काठमाडौं परिसरमा
काठमाडौँ, १२ बैशाख । पूर्व स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा. सुरेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश केन्द्रित दलमा विभाजन ल्याउन र आफुलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने योजना धेरै अगाडी
काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार
काठमाडौँ, १२ वैशाख । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो
काठमाडाैं ११ वैशाख । फाेर्समा सिनियर र चेन अफ कमाण्ड भन्ने कुरालाई अति नै महत्वका साथ लिने गरिन्छ । फाेर्सका मानिसहरूले बढुवा हुने समय आएपछि लिष्टमा अग्रपंक्तिमा रहेकाहरू जाे कारवाही
काठमाडौँ, ११ वैशाख । भारत र चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न औषधि सहयोग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण