काठमाण्डौ । एमएडव्लु इन्टरप्राइजेजका गाडी चालकले अपहरणको नाटक गरेको खुलासा भएको छ । आफु अपहरणमा परेका नाटक गरेर प्रहरीलाई खबर गर्ने सर्लाही बसन्तपुर नगरपालिका घर
काठमडौँ, १७ असोज (रासस) : ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई
जलेश्वर, १७ असोज (रासस) : महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम
बारा, १६ असोज । फेटा गाउँपालिकाको बतरास्थित घरको ट्यांकीमा मृत भेटिएका पाँच जनाको मृत्युको रहस्य पत्ता लागेको छ । उनीहरु रक्सी बनाउने क्रममा करेन्ट लागेर ज्यान गुमाउन पुगेको प्रहरीको प्रारम्भिक
काठमाडौं, १६ असोज । पाँच लाख घुस रकम सहित अख्तियार अनुसन्धान आयोगले एक जना ओभरसियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त
धनुषा, १६ असोज । अवैध लागुऔषध नाईट्राभेट ट्याबलेट सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका ३ बस्ने प्रबिण कुमार यादब, राम शर्मा र मुकेश साह
पर्सा,१६ असोज । प्रहरीले अवैध कपडा बरामद गरेको छ । प्रहरीले १४ असोजमा बेलुकाको समयमा विभिन्न सामान बरामद गरेको हो । भंसार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट
पर्सा, १६ असोज । अवैध रुपमा रहेको धनियाँ र बेसार प्रहरीले बरामद गरेको छ । १५ असोजको राती पर्सा कार्यालयबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा बीरगंज महानगरपालिका १६ ईनर्वागाँउ
पर्सा,१६ असोज । अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको सुर्ती प्रहरीले ३५ केजी सुर्ती बरामद गरेको छ । पर्सा कार्यालयबाट खटिएकोे प्रहरी टोलीले १५ असोजको बेलुका नियमित चेकजाँचको क्रममा
पर्सा, १६ असोज । लागुऔषध खैरो हिरोईन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका २३ बस्ने सोनालाल प्रसाद कुशवाहा रहेका छन् । उनलाई पर्सा जिल्ला अदालतले
लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट
पर्सा, १६ असोज । हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरजंग महानगरपालिका वडा नम्बर १६ बस्ने आवाश अलि र सोही ठाउँ बस्ने अस्ताक आलम