Logo
Breaking News

२२ वर्षपछि बाबुरामले दिए देउवालाई ठूलो धम्की (पत्रसहित)

काठमाडौं, २८ असार । आजभन्दा ठिक २२ वर्षअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० बुँदे ज्ञापनपत्र बुझाएका डा. बाबुराम भट्टराईले आज फेरि अर्को ज्ञापनपत्र देउवालाई बुझाएका

विस्तृत पढ्नुहोस
पूर्ननिर्माण प्राधिकरणलाई एक खर्ब ४६ अर्ब ९४ करोडको बजेट स्विकृत

काठमाडौं, २८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बुधबार बसेको बैठकले निजी आवास अनुदान कार्ययोजना २०७६ संशोधनसहित पारित भएको छ । प्राधिकरणको आज बसेको बैठकले उक्त कार्ययोजना पारित गरेको

राप्रपाद्वारा आक्रमणको निन्दा तथा दुःख व्यक्त

काठमाडौँ, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा गत सोमबार भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको

एमालेसँग डराए देउवा, संविधान संशोधन असोज २ गतेपछि

असार २८, काठमाण्डौ । सरकारले स्थानीय तहको तेस्रो चरणको चुनाव अघि संविधान संशोधन नगर्ने भएको छ । राष्ट्रिय जनता पार्टीको माग अनुसार आगामी असोज २ गते हुने प्रदेश नम्बर २

असारमा गर्ने भनिएको संविधान संशोधन टर्र्यो, कांग्रेस–माओवादीदेखि ओली एउटै कित्तामा

काठमाडौं, २७ असार । संविधान संशोधन लगायतका विषयमा छलफल गर्न कांग्रेस, माओवादी र राजपाका नेताहरुको आज साँझ बसेको संयुक्त बैठक बिना निश्कर्ष सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा

संविधान संशोधनबारे सहमति खोज्न ओली र थापावीच भेटवार्ता

काठमाडौं, २७ असार । सदनमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको विरोध गरिरहेको एमालेलाई प्रस्तावको पक्षमा ल्याउनको लागि विभिन्न दलका शीर्ष नेताहरु लागिपरिरहेका छन् । संशोधन प्रस्ताव पारित गर्ने वा के

संविधान संशोधनबारे अन्तिम राय लिन महन्थ ठाकुरले ओलीसँग वान टु वान वार्ता गर्ने

काठमाडौं, २७ असार । संविधान संशोधनबारे एमालेको धारणा बुझ्नको लागि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम पटक भेटवार्ता गर्ने भएका छन् । दोस्रो चरणको स्थानीय

परिवार नियोजनको अधिकार महिलालाई हुनुपर्छ : सभामुख घर्तीमगर

काठमाडौँ, २७ असार । सभामुख ओनसरी घर्तीमगरले कति शिशु जन्माउने र कति जन्मान्तर बनाउने भन्ने निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने बताउनुभएको छ । विश्व जनसंख्या दिवसका अवसरमा आज राजधानीमा आयोजित

तामाङ्लाई मुख्यसचिव बनाउने प्रस्ताव !

काठमाडौं, २७ असार । मुख्यसचिव पद त्यागेर डा. सोमलाल सुवेदी एशियाली विकास बैंक (एडीबी) मा जाने भएपछि उनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै भोलि राजिनामा दिने जानकारी गराएका छन् ।

दोस्रो चरणका सबै स्थानीय तहको अन्तिम नतिजा घोषित

काठमाडौँं, २७ असार । दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ

राप्रपाका एक दर्जन सांसद अझै पूर्वराजा ज्ञानेन्द्रको नियन्त्रणमा, संविधान संशोधनबारे कमल थापा मौन !

काठमाडौं, २७ असार । संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारले तयारी गरिरहेको बेला संशोधन प्रस्तावको पक्षमा मत हाल्ने भनेर यसअघि नै निर्णय गरिसकेको राप्रपाभित्र यतिवेला खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री

संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल

काठमाडौं, २७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफूहरु सदनमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई पारित गर्न नदिने चेतावनी दिएका छन् । उनले संशोधन प्रस्ताव पारित

Screenshot