Logo
Breaking News

कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी

काठमाडौँ, ५ जेठ । कीर्तिपुर नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं ४ र ८ को अध्यक्षमा क्रमशः नेपाली काँग्रेसका राजेन्द्र बानियाँ र विनोद महर्जन निर्वाचित हुनुभएको

विस्तृत पढ्नुहोस
काठमाडौँको निर्वाचन सुरक्षाका दृष्टिकोणले सफल

काठमाडौँ, ५ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षाका हिसाबले पहिलो चरणको काठमाडौँको निर्वाचन सफल भएको जनाएको छ । परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले नेपाल प्रहरीको अथक

गोरखामा मतगणना सकियो, काँग्रेस ९ स्थानमा विजयी , २ मा माओवादी केन्द्र

गोरखा, ५ जेठ । गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा

पाँचखालको नगर प्रमुखमा काँग्रेस विजयी

काभ्रे, ५ जेठ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली काँग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले सात हजार ३५६ मत ल्याई विजयी हुनुभएको हो

प्रचण्ड–देउवाको दाबी : “भरतपुर महानगरपालिकामा रेणुले जित्छिन”, प्रचण्ड चितवन जाँदै

काठमाडौं, ४ जेठ । गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणामहरु धमाधम सार्वजनिक भैरहेको छ । अहिलेसम्मको चुनावी परिणामलाइ हेर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले

ललितपुर महानगरपालिका-६ वडाध्यक्षमा काँग्रेसका हिटलर विजयी

काठमाडौं, ४ जेठ । ललितपुर महानगरपालिका–६ वडाध्यक्षमा नेपाली काँग्रेसका हिटलर शाक्य विजयी भएका छन् ।

थाहा नगरपालिकामा माओवादी केन्द्र विजयी

हेटौँडा, ४ जेठ । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लवशेर विष्ट सात हजार ४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णु ढकालले पाँच

निर्वाचनको धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ, ४ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विभिन्न दलका सांसदले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आगामी चरणको निर्वाचन थप व्यवस्थित र निष्पक्ष रुपमा गराउन ध्यानाकर्षण

अहिलेसम्मको चुनावि मतपरिणाम : कुन दलले कति जिते ?

काठमाडौं, ४ जेठ । नेकपा एमाले प्रमुख जितेका ठाउँ १ स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थापा २ कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ ३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४ स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी ५

शेर्पा अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं, ४ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क (५,

cpn-uml-1
यी हुन एमालेले विजय हासिल गरेका स्थानहरु (सुचिसहित)

काठमाडौं, ४ जेठ । यी हुन एमालेले विजय हासिल गरेका स्थानहरु (सुचिसहित) १ कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ श्याम २ कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ ३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४

तराई/मधेस आन्दोलनका मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, ४ जेठ । नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै