Logo
Breaking News

प्रमुख तीन दलको बैठक निश्कर्षविहीन, ओली बाहिरिएपछि सत्तारुढ दलको बैठक सुरु

काठमाडौं, ३० जेठ । असार १४ गतेको निर्वाचनबारे राजपा नेपालको अन्तिम धारणा बुझेर उनीहरुलाई ल्याउन सकिने भए भोलि एक चरण छलफल गरेर चार सत्तारुढ दल,

विस्तृत पढ्नुहोस
उपेन्द्र यादवको प्रश्न : जनआन्दोलन दबाउन ज्ञानेन्द्रको सरकारमा बस्नेहरु आज राजपाका नेता भएका छन्, उनीहरुले लोकतन्त्रको कुरा गर्न सुहाउँछ ?

काठमाडौं, ३० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशव्यापी रुपमा निर्वाचनको माहोल बनिरहेकोले अब कसैले चाहेरपनि निर्वाचन भाँड्न, विथोल्न नसक्ने दाबी गरेका छन् । यादवले राजपाका केही

निर्भिक, अठोट र सुझबुझका साथ अनुगमन गर्न निर्देशन

काठमाडौँ, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनका क्रममा आउन सक्ने चुनौतीको निरुपण सहितको योजना बनाएर काम गर्न अनुगमनमा खटिने टोली प्रमुखलाइ निर्देशन दिनुभएको छ । आगामी

आर्थिक समृद्धि र विकासमा जुट्न आग्रह : मुख्य सचिव डा सुवेदी

पोखरा, ३० जेठ । मुख्य सचिव डा सोमलाल सुवेदीले आपूm निर्वाचित भएका स्थानीय तहको आर्थिक समृद्धि र विकासमा जुट्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रदेश नं ४ का निर्वाचित प्रमुख,

cpn-uml-1
निर्वाचनलाई प्रतिकूल असर पार्ने आन्दोलनका कार्यक्रम फिर्ता लिन एमालेको आह्वान

काठमाडौँ, ३० जेठ । नेकपा (एमाले)ले सबै खालका अराजनीतिक गतिविधिहरु बन्द गरी निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान

देउवाले पार्टीको बैठकमा भने,‘चुनावअघि मन्त्रिमण्डल विस्तार हुँदैन’

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १४ गते अघि मन्त्रिमण्डल विस्तार नगर्ने स्पष्ट पारेका छन् । मंगलबार पार्टी मुख्यालय सानेपामा पार्टीका विभिन्न संगठनका प्रमुखहरुसँगको

चुनावमा सहभागी हुनेबारे देउवा र प्रचण्डलाई महन्थ ठाकुरको नयाँ प्रस्ताव

काठमाडौं, ३० जेष्ठ । राजपा नेपालका अध्यक्ष महन्ठ ठाकुरले सत्तारुढ दललाई आफूहरु चुनावमा सहभागी हुनको लागि अहिले संविधान संशोधनलाई तत्काल थाती राखेर भएपनि आफूहरु तयार रहेको तर आफूहरुले अघि सारेका

निर्वाचन आयोग पुगेर गृहमन्त्री शर्माले भने,‘सुरक्षाको सबै प्रबन्ध मिलाईएको छ’

काठमाडौं, ३० जेष्ठ । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि सरकारले सम्पूर्ण सुरक्षा प्रबन्ध गराईसकेको बताएका छन् । मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर (बाँके), ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा आज बिहान तोडफोड भएको छ । नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा

‘तोकिएको समयमा निर्वाचन हुन्छ’ : पाण्डे

बझाङ, ३० जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले तोकिएको समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभएको छ । नेपाली काँगेसको चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुग्नुभएका पाण्डेले

असार १४ गतेको निर्वाचनको विपक्षमा कुरा नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतवानी

‘स्थानीय तहको संख्या थपे, असार १४ गतेको निर्वाचन हुँदैन’ काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको

cpn-uml-1
एमालेबाट प्रदेश ५ को उम्मेदवारी तय-सूचिसहित

काठमाडौँ, २९ जेठ । नेकपा (एमाले) ले आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत प्रदेश नं ५ का १२ जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा उम्मेदवारको नामावली तय गरेको

Screenshot