Logo
Breaking News

सरकारी सञ्चार माध्यमलाई सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्ने : अध्यक्ष विष्ट

काठमाडौँ, २ वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई जनताप्रति उत्तरदायी हुनेगरी सार्वजनिक संस्थामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विस्तृत पढ्नुहोस
चट्याङ लागेर दुई महिलाको मृत्यु

धनकुटा, २ वैशाख । चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । चट्याङ लागेर आज भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया

गैँडा हस्तान्तरण गर्न प्रारम्भिक सम्झौता

काठमाडौँ, २ वैशाख । नेपाल र चीनबीच गैँडा हस्तान्तरण गर्ने विषयमा दुवै मुलुकका अधिकारीबीच प्रारम्भिक सम्झौता भएको छ । चीनको गोन्जावोमा आज आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा

“मदर बम” आक्रमणमा परी ९४ जना लडाकुको मृत्यु

जललाबाद, २ वैशाख । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो

किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड

(रमेश लम्साल) : काठमाडौँ, २ वैशाख । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको

विराटनगर किङ्स र धनगढी चौराहा विजयी

धनगढी, २ वैशाख । ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत आज भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् । पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच

संविधान कार्यान्वयनसँगै राष्ट्रिय समृद्धि र विकास : मन्त्री महत

पोखरा, २ वैशाख । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले संविधानको कार्यान्वयन र राष्ट्रिय समृद्धिका लागि यस वर्ष तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा–पोखरा सम्पर्क समाजद्वारा

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : पौडेल

डुम्रे (तनहुँ), २ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै

निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो भएन : उपप्रधानमन्त्री थापा

गुलरिया (बर्दिया), २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो नभएको बताउनुभएको छ । आज सदरमुकाम गुलरियामा भेरी अञ्चलस्तरीय कार्यकर्ता

“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”

गायिका तथा मोडेल भावना आचार्यसँग “शनिबार विशेष” को लागि गरिएको कुराकानीको सम्पादित अंश : आजभोलि केमा व्यस्त हुनुहुन्छ ? गीत रेकडिङ्तिर व्यस्त छु । विस्तारै तीजको सिजन आउँदैछ । त्यसैले

निर्वाचन विरोधी गतिविधि सशक्त रुपमा अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौं, २ बैशाख । संघीय गठबन्धनले निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम ल्याउने निर्ण गरेको छ । शनिबार संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तीनकुनेमा बसेको बैठकले निर्वाचन विरोधी गतिविधिलाई सशक्त

जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग

काठमाडौँ, २ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी)ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण

Screenshot