Logo
Breaking News

उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभए एमालेले आजपनि सदन अवरुद्ध गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२६ साउन । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने

विस्तृत पढ्नुहोस
कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै,जसपाकी निर्मला स्वास्थ्यमन्त्री बन्ने

काठमाडौं,२६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री थापाले आज जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । उच्च

राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्ष दुबैको अवरोध, कार्यसूचीमा प्रवेश नै नगरि बैठक स्थगित

काठमाडौं,२६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजपनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । शुक्रबारको बैठकमा दलीय आधारमा नेताहरू बोलिसकेपछि एमाले सांसदहरूले अवरोध गरेका थिए । एमालेका सांसदलाई बोल्न

एक क्विन्टल सुन प्रकरण: थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं,२६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ

दोस्रो कान्छा गाउँपालिका अध्यक्षले बनाए पार्टी–पालिका, वडा कार्यालयको सेवा टोलटोलमा

काठमाडौं, २६ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी देशकै दोस्रो कान्छा गाउँपालिका अध्यक्ष हुन् । जम्मा २६ वर्षका चौधरी गत स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट

गौर हत्याकाण्ड जसपाको निर्देशनमा होइन प्रभु शाहको उक्साहटमा भएको हो : प्रदीप यादव

काठमाडौं, २६ साउन । गौर हत्याकाण्ड पीडित संघर्ष समितिको नाममा गृह मन्त्रालयको एकतर्फी सहमति जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई फसाउने षड्यन्त्र भएको आरोप पार्टी नेता एवं सांसद प्रदीप

कांग्रेस नेता भन्छन्— हामीलाई सुध्रिने अन्तिम अन्तिम मौका छ

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले प्रमुख प्रतिपक्ष नेकपा एमालेमाथि सुन तस्करीमा झारा टार्ने हिसाबले उच्चस्तरीय छानबिन समितिको रटान लगाइरहेको आरोप लगाएका छन्

ललिता निवास प्रकरणमा माधव नेपालको संलग्नता देखियो भने उहाँले हत्कडी लगाउन तयार छु भन्नुपर्छ : झलनाथ खनाल

काठमाडौं, २५ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी वैचारिक र संगठानिक रुपमा रुपान्तरण हुन लागेको स्पष्ट पारेका छन् । उनले आफूहरु

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : शर्मासँगै पक्राउ पर्ने डाक्टरको संख्या ५ पुग्यो

काठमाडौं, २५ श्रावण । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ५ जना डाक्टहरू पक्राउ परेका छन्। बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले कांग्रेस सांसद डा सुनिल शर्मासहित ५ जनालाई पक्राउ गरेको हो। यसरी

सांसद शर्मालाई पक्राउ गरेको जानकारी लिइरहेका छौँ : कांग्रेस

काठमाडौं, २५ श्रावण । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि नेपाली कांग्रेसले शर्मालाई पक्राउ गरेको जानकारी लिइरहेको बताएको छ। बिहीबार पक्राउ परेका आफ्ना सांसदबारे कांग्रेस प्रमुख

सांसद शर्मा पक्राउ परेपछि व्यवसायी प्रसाईंको प्रश्न : त्यो प्रमाणपत्रबाट उनले निर्वाचन जितेको हो?

काठमाडौं, २५ श्रावण । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले विरोध जनाएका छन्। बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेका सांसद शर्मालाई भेट्ने

सांसद शर्मा पक्राउ परेपछि सोही प्रकरणमा थप दुई डाक्टर पनि पक्राउ

काठमाडौं, २५ श्रावण । कांग्रेस सांसद डा सुनिल शर्मा पक्राउ परेपछि सोही प्रकरणमा अर्का दुई डाक्टरपनि पक्राउ परेका छन्। सांसद शर्मा पक्राउ परेको केही समयपछि सोही प्रकरणमा डाक्टर रञ्जितकुमार यादव

Screenshot