Logo
Breaking News

काठमाडौंमा राजनीतिक तरंग उत्पन्न भइरहँदा अचानक चितवन किन पुगे प्रचण्ड ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चितवन पुगेका छन् । प्रचण्ड शुक्रबार साँझ कुनै औपचारिक कार्यक्रमबिना नै गृहजिल्ला चितवन

विस्तृत पढ्नुहोस
‘यस्तो आतंककारी गृहमन्त्रीले एक सेकेन्ड सत्तामा बस्न मिल्दैन, प्रधानमन्त्री गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ’ : सुनिल शर्मा (भिडिओसहित)

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रिहा भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका हुन् । थुनामुक्त भएपछि

प्रचण्डसँग देउवाको खटपट सुरु भएलगत्तै धुम्बाराही पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २६ श्रावण । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका छन्। शुक्रबार  देउवा भेट्न धुम्बाराही पुगेका गृहमन्त्री श्रेष्ठ करिब आधा घण्टा धुम्बाराहीमा बसेका थिए । गृहमन्त्री

ओलीको प्रश्न : गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्ने बित्तिकै हतकडी ?

काठमाडौं, २६ श्रावण । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सांसद पक्राउ प्रकरणको विरोध गरेका छन्। शुक्रबार पुरूष परीक्षा नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पक्राउ परेका सांसदले गृहमन्त्री

सांसद शर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौं, २६ श्रावण । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ। बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गोल्फुटारबाट पक्राउ परेका सांसद शर्मालाई शुक्रबार

लडाकु शिविरमा भएको घोटलाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ: बाबुराम भट्टराई

काठमाडौं,२६ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफु सीआइबीलाई बयान दिन तयार रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका

माओवादीसँग कांग्रेसको टसल, देउवाको ध्यान अब ‘च्यासल’

काठमाडौं, २६ साउन । सत्ता गठबन्धनमा मतभेद सुरू भएको छ । खासगरी सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच टसल सुरु भएको छ । खासगरी प्रधानमन्त्री

कांग्रेस संसदीय दलको बैठक सुरू, यी हुन् प्रमुख एजेण्डा

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो । कांग्रेसले संसदीय दलको बैठकमा छलफलका लागि ६ वटा एजेण्डा

संसद्मा आजपनि सत्तापक्ष र प्रतिपक्षीको भाँडभैलो,कार्यसूचीमा प्रवेश नै नगरि बैठक स्थगित 

काठमाडौं,२६ साउन । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगै सत्तापक्षले समेत अवरोध गरेपछि बैठक साउन २९ गतेसम्म स्थगित भएको हो ।

कोशी प्रदेश: जसपाकी निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त

काठमाडौं,२६ साउन । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी निर्मला तावा लिम्बूलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री लिम्बूको पद

उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभए एमालेले आजपनि सदन अवरुद्ध गर्ने

काठमाडौं,२६ साउन । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एक क्विन्टल सुन बरामद प्रकरणमा

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै,जसपाकी निर्मला स्वास्थ्यमन्त्री बन्ने

काठमाडौं,२६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री थापाले आज जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । उच्च

Screenshot