Logo
Breaking News

देशभरका शिक्षक काठमाडौं केन्द्रीत आन्दोलनमा आउँदै, माग र मुद्दा विधेयकमा नसमेटिएसम्म संघर्ष नरोकिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ भदौ । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले आगामी असोज ३ गतेबाट देशभरका विद्यालय बन्द गरेर शिक्ष विधेयकको विरोधमा शिक्षकहरु काठमाडौं आउने बताएकी

विस्तृत पढ्नुहोस
‘चुच्चे नक्सा नराखेर चीनले घुमाउरो रूपमा भारतकै समर्थन गर्‍यो’

काठमाडौं, ३१ भदौ । वरिष्ठ कूटनीतिज्ञ एवं प्राध्यापक लोकराज बरालले चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्याजसहितको बीआरआई परियोजनामा हस्ताक्षर गर्न नहुने औंल्याएका छन् । ‘बीआरआईको ऋणको धरापमा परिन्छ

डाक्टरहरूको सुरक्षामा सरकार चुक्यो : स्वास्थ्य-सचिव

काठमाडौं, ३१ भदौ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आन्दोलनरत नेपाल चिकित्सक संघसँग वार्ताको वातावरण बनाउने कोसिस भइरहेको बताएका छन् । ‘हिजो राति नेपाल चिकिसत्क संघको विज्ञप्ति आएपछि अहिले

आज दर खाने दिन, शुरु भयो चारदिने हरितालिका तीज

काठमाडौं, भदौ ३१ । हरितालिका व्रतको तयारीस्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो

सुस्तायो प्रचण्ड-विप्लवको पार्टी एकता प्रक्रिया

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको तयारी अहिले सुस्ताएको छ । चार दलीय समाजवादी मोर्चाको कार्यक्रममा विप्लव–प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् ।प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री,

म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिँन, इमानदार प्रयासमात्रै गर्छु: केपी ओली

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आफूले अब्बल राजनीतिज्ञ नठानेको बताएका छन् । आज (शनिबार) भक्तपुरको सल्लाघारीमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा बालबालिकाहरुले राखेको जिज्ञासामा जवाफ

तीनकुनेमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं, ३० भदौ । गृह मन्त्रालयले काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्याको अनुसन्धानका लागि ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्र

कांग्रेस नेता पौडेल भन्छन्, ‘सरकार परिवर्तनको सम्भावना बढ्यो’ (भिडिओसहित)

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पार्टी सरकार परिवर्तन गर्नुपर्ने निष्कर्षमा पुग्ने सम्भावना बढेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको

प्रधानमन्त्री दाहालको चीन भ्रमण : बीआरआई परियोजना कार्यान्वयनमा जोड दिने

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको क्रममा विभिन्न सहयोग सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले यसपटकको आफ्नो चीन भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ हुने

चिहानमा गाडिसकेको राजसंस्था फर्किँदैन, हिन्दु राष्ट्र पनि लिङ्देनको ठगीखाने भाँडो होः रामनारायण बिडारी

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं पूर्वराष्ट्रियसभा सदस्य रामनारायण बिडारीले नेपालमा राजसंस्था कहिले पनि नफर्किने बताएका छन् । राजसंस्था र हिन्दुराज्य राजावादीहरुको ठगी खाने भाँडोमात्रै

जसपा नेताको प्रश्न— प्रधानमन्त्रीकहाँ डेलिगेसन गएपछि मात्र अपराधी पक्रने कस्तो गृहमन्त्री हो ?

काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेता एवं सांसद प्रदीप यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत भए वा नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

Screenshot