Logo
Breaking News

सर्लाही-४ मा अमरेशकुमार सिंह निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ मंसिर । सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन् । उनले २००१७ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार

विस्तृत पढ्नुहोस
धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौं, ८ मंसिर । धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले एमालेका एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले

रौतहट-३ प्रभु साह निर्वाचित

काठमाडौं, ८ मंसिर । रौतहट ३ को प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्। साह ३२४६७ मत ल्याएर विजयी भएका हुन्। उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५२०० मत

झापा-३ मा राप्रपाका राजेन्द्र लिङ्देन विजयी, सिटौला ३२७६ मतले पराजित

काठमाडौं, ८ मंसिर । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । उनले ४०६४८ मत ल्याएका हुन् । उनीसँग पराजित नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले ३७३७२ मत ल्याए

धादिङ–२ मा रामनाथ अधिकारी विजयी

काठमाडौं, ८ मंसिर । धादिङ–२ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन्। उनले एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । अधिकारी ३४४८३ मत ल्याएर निर्वाचित भएका हुन्। लोहनीले

खोटाङमा माओवादीका राई विजयी, एमालेका विशाल भट्टराई २६६९ मतान्तरले पराजित

काठमाडौं, ८ मंसिर । खोटाङमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उमेदवार रामकुमार राई निर्वाचित भएका छन् । उनले एमालेका विशाल भट्टराईलाई २६६९ मतान्तरसहित पराजित गरेका हुन् । निर्वाचित राईले ३१३५१

यी हुन् अहिलेसम्म जित्ने चार महिला

काठमाडौं, ८ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवार निर्वाचित भएका

चुनाव जितेपछि रवि लामिछानेको प्रतिक्रिया : म आजबाट जाँच दिन जाँदैछु

काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जित्नु भनेको विजयी हुनु नभएको बताएका छन् । चितवन–२ बाट फराकिलो अन्तरले चुनाव जितेपछि लामिछानेले आम मतदाताहरुलाई धन्यवाद ज्ञापन

माधव नेपाल निर्वाचित, एमालेका अजय गुप्ता ७००० मतान्तरले पराजित

काठमाडौं, ८ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले एमालेका अजय गुप्तालाई पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत

प्रचण्ड निर्वाचनको अन्तिम नतिजाको पखाईमा, त्यसपछि माधव नेपालसँग एकता गर्ने

काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रक्रिया थाल्ने बताएका छन् । निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक

चितवन–२ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी

काठमाडौं, ८ मंसिर । चितवन–२ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी

काठमाडौं, ८ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद

Screenshot