Logo
Breaking News

प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री नदिन देउवालाई विश्वासपात्रहरुको सुझाव, नपाए गठबन्धन तोड्ने प्रचण्डको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री नदिने भएका छन् । आफूनिकटका नेताहरुले प्रचण्डलाई कुनैपनि

विस्तृत पढ्नुहोस
‘रेशमबाद जिन्दावाद’ भन्दै माईतीघरमा प्रदर्शन, गगन थापालाई प्रश्न (फोटोफिचर)

काठमाडौं, २ पुष । रेशम चौधरीका समर्थकहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारले ल्याएको अध्यादेश राम्रो रहेको उनीहरुको भनाई छ । उनीहरुले प्रदर्शनमा ‘रेशमबाद जिन्दावाद’, ‘जनताको लागि लडेको, जेलमै

प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमालेको प्रस्ताव, ईश्वर पोखरेलले गरे महत्वपूर्ण भेटवार्ता

काठमाडौं, २ पुष । नेकपा (एमाले) ले नयाँ सरकार गठनको लागि पहलकदमी लिन थालेको छ । एमाले शीर्ष नेताहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग सरकार गठनलाई बाक्लो भेटवार्ता

हाम्रो विचार समूह खण्डित भयो भने कोही प्रधानमन्त्री वा सभापति बन्न सक्दैनः गौतम

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता नवनिर्वाचित सांसद सञ्जय गौतमले पार्टीको संस्थापन पक्ष सर्वसम्मतिको प्रयासमा लागेको बताएका छन् । ‘संसदीय दलको नेताका विषयमा हामी छलफल गर्दैछौं । संस्थापन पक्षले

अध्यादेश फगत प्रपञ्च हो, रेशम चौधरीलाई निःसर्त रिहा गर्नुपर्छः जसपा नेता

काठमाडौं, २ पुस । जनता समाजवादी पार्टीका नेता मनिष सुमनले आफ्नो पार्टी राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रुपमा रहेको बताएका छन् । ‘हामी प्रदेश १ र मधेस प्रदेशमा मात्र नभएर देशकै

शेरबहादुर देउवा त १० वर्ष पहिले नै चाहिँदैनथ्यो, पटकपटक उनी नै चाहिने भएर त यो देश यस्तो भयोः राजनीतिक विश्लेषक

काठमाडौं, २ पुस । राजनीतिक विश्लेषक मुमाराम खनालले अब गठबन्धनकै सरकार बन्ने बताएका छन् । ‘अब पनि पाँच दलीय गठबन्धनले नै मिलीजुली सरकार बनाउनु उपयुक्त हुन्छ ।.अहिलेको ठूलो पार्टी नेपाली

सप्तरीमा पाँच मुसहरको मृत्यु कुपोषणलेः स्वास्थ्य सचिव

काठमाडौं, २ पुस । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सप्तरीको कन्चनरुप नगरपालिकाका दुई सातायता विपन्न पाँच मुसहरको मृत्यु भएको सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । ‘हामीले पोषणको कमी भएकाले मृत्यु

पोखरा विमानस्थलमा परिक्षण उडानको तयारी

काठमाडौं, पुस २। नेपालमा पहिलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हवाई सेवाका लागि तयार भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा

एमालेसँग सहकार्य गर्दिनँ, गठबन्धनबाटै सरकारको नेतृत्व गर्छु : प्रचण्ड

काठमाडौं, १ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एमाले नेतृत्वसँग छलफलको लागि तयारी गरेको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेका छन्। उनले सत्ता गठबन्धन

वर्षमान पुनको स्वास्थ्यमा सुधार, एक साताभित्रै नेपाल फर्किने तयारी 

काठमाडौं, १ पुष । चीनमा उपचाररत नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । निर्वाचनलगत्तै उनी स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि चीन गएका थिए । उनलाई

हाम्रो पार्टीले सत्ताको लागि कहिल्यैपनि बार्गेनिङ गरेको छैन् : चित्रबहादुर केसी (भिडिओसहित)

काठमाडौं, १ पुष । जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित सांसद चित्रबहादुर केसीले आफ्नो दलले सत्ताको लागि कहिल्यैपनि बार्गेनिङ नगरेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

शेखर दलको नेतामा अघि बढे, गगनपनि भिड्ने

काठमाडौं, १ पुष । नेपाली कांग्रेसका नेता शेखर कोइराला संसदीय दलको नेतामा उठ्नेगरि तयारीमा जुटेका छन् । सो समूहबाट यसअघि नै महामन्त्री गगनकुमार थापाले दलको नेतामा उठने घोषणा गरिसकेका छन्

Screenshot