Logo
अर्थ

विद्युत् डिमान्ड शुल्क छुट सोमबारदेखि कार्यान्वयन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ माघ: सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले

विस्तृत पढ्नुहोस
सिद्धार्थ बैंकद्धारा टोखाको फ्रेण्डशिप फाउण्डेशन नेपाललाई २ लाख आर्थिक सहयोग

काठमाडौं, ४ माघ । सिद्धार्थ बैंकले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई २ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत फाउन्डेशनलाई सो मात्राको सहयोग गरेको

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब

काठमाडौँ, ४ माघ: लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । आजको वृद्धिपछि नेप्से नयाँ विन्दुमा पुगेको छ

चन्द्रागिरी हिल्सको आईपीओ यहि हप्तामा बाडँफाँट हुने

काठमाडौं, ४ माघ । चन्द्रागिरी हिल्सको १५ लाख ३४ हजार ९१ कित्ता शेयर यहि हप्ता बाँडफाँट हुने भएको छ । शुक्रबारसम्म आईपीओ बाँडफाँट गर्ने गरी तयारीमा जुटेको शेयर निष्कासन तथा

कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौं, ४ माघ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ । आइतबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो । कीर्तिपुर ९ नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार

यी कम्पनीका शेयर मुल्यमा सर्वाधिक वृद्धि

काठमाडौं, ४ माघ । आज शेयरबजार कोरोबारमा सर्वाधिक वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकसहित १० कम्पनीको शेयरमुल्यमा सर्वाधिक बृद्धि भएको हो । कारोबार सुरु भएको केही घन्टामा नै २२.६४

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयर बिक्रि आज अन्तिम दिन

काठमाडौं, ४ माघ । एक्सेल डेभलेपमेन्ट बैंकका लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन हो । बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीका संस्थापक समुहको लिलामी शेयर बिक्रि खुला गरेको थियो ।

प्रभु लाइफको शेयरमुल्यमा बृद्धि

काठमाडौं, ४ माघ । कारोबारको पहिलो दिन प्रभु लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा बृद्धि भएको छ । इन्स्योरेन्सको शेयरमुल्य ९.९६ प्रतिशतले बृद्धि भएको हो । कम्पनीको शेयर मुल्य प्रत्तिकित्ता २९८ रुपैयाँ पुगेको

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको तलब ३९ लाख

काठमाडौं, ४ माघ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायलाई मासिक २ लाख ५० हजारको दरले मासिक तलब भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । संचालक समितिले उनलाई औषधि

चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं, ४ माघ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले  १० प्रतिशत लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीको पुस १२ गते

सिटिजन्स बैंकले ल्यायो ‘इन्स्टा बाई’ नयाँ योजना

काठमाडौं, ४ माघ । सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु तथा सेवा खरिद गर्न सजिलो हुने उद्देश्यले ‘इन्स्टा बाई’ नयाँ योजना संचालन गरेको छ । बैंकले देशभरका जुनसुकै मर्चेन्टहरुमा क्रेडिट कार्डमार्फत न्युनतम

मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाडौं, ४ माघ । मुत्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा भएको जनाएको छ । शेयरधनीहरुको खातामा ४.२५४७ प्रतिशत नगद लाभांश जम्मा भएको हो । पुस २५ गते

Screenshot