Logo
शिक्षा

विश्वविद्यालयको शिलान्यास नरोकिए अप्रिय घटना घट्नसक्ने मधेशका शिक्षामन्त्रीको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ माघ । मधेश प्रदेश सरकारका शिक्षामन्त्री महेशप्रसाद यादवले कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम स्थगित नभए हुन सक्ने अप्रिय घटनाको जिम्मेवार उपकुलपति र रजिस्ट्रार हुनुपर्ने

विस्तृत पढ्नुहोस
सन्तानको सपना पूरा गराउन एक रुपैयाँ बचत अभियान

इलाम, माघ ७ । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ

दुई दशकपछि शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं, माघ ६ । त्रिभुवन विश्वविद्यालयले यस वर्ष भर्ना भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विद्यार्थी भर्नादेखि परीक्षाको

‘कर्णालीमात्र होइन, शिक्षाका समस्या देशैभरि छन्’

कर्णाली, ५ माघ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षाका समस्या देशैभरि भएको बताएका छन् । शिक्षा पत्रकार कर्णाली प्रदेश समन्वय समिति सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीका शैक्षिक

त्रिविको शैक्षिक क्यालेन्डर प्रकाशित, स्नातक तह प्रथम वर्षको परीक्षा भदौमा

काठमाडौं,५ माघ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशीत गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार ३ गते बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा …

रेसुङ्गा, माघ ४ । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय

विज्ञहरु भन्छन्- शिक्षा क्षेत्रमा अत्यधिक राजनीति भयो

काठमाडौँ, ३ माघ । समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य

त्रिभुवन विश्वविद्यालय : ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनबाट

काठमाडौं, माघ ३ । त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो

पैयुँपाटाका विद्यार्थी : पढ्दै पञ्चेबाजा  बजाउन सिक्दै

ढोरपाटन, माघ ३ । बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्र छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला

शिक्षामा फड्को मार्दै बझाङका सामुदायिक विद्यालय

थलारा (बझाङ), २ माघ । कालिका आधारभूत विद्यालय बिस्खेत थलाराका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय हिजोआज आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उनको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै

शिक्षक-शिक्षिकालाई रोस्टर भर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाडौं, माघ २ । राष्ट्रिय परीक्षा बोर्डले रोस्टर भर्नका लागि आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले शिक्षक रोस्टर भर्ने/भराउने सम्बन्धी सार्वजनिक सूचना जारी

नेसनल प्याव्सन भक्तपुरले मनायो २६औँ स्थापना दिवस, शिक्षा ऐन रोजगारमुखी हुनुपर्नेमा जोड

भक्तपुर, २६ पुस । नेसनल प्याव्सन भक्तपुरले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान एवं संसदमा पेश भएको शिक्षा विधेयकको बारेमा छलफल चलाएको छ । होटल सिटी गाऊ भक्तपुरमा सम्पन्न