Logo
शिक्षा

शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

-रिपोर्टर्स नेपाल/संवाददाता

खोटाङ, पुस २४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका

विस्तृत पढ्नुहोस
त्रिवि उपकुलपति नियुक्तिको विज्ञापन रद्द

काठमाडौं, पुस २२ । त्रिभुुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछाप, २१ पुस । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका

बाबुरामलाई टियूको भिसी बन्ने बाटो खुल्ला

पुस २०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाबुराम भट्टराईको इन्ट्री हुने सम्भावना बढेको छ । आज (शुक्रबार) आह्वान गरिएको विज्ञापनले बाबुरामलाई टियूको भिसी बन्न रोक लगाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाण्डौं, पुस २० । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । आज

होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै

नवलपुर (नवलपरासी), १८ पुस । पछिल्लो समय ‘होटल म्यानेजमेन्ट’ विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको

शिक्षामा कूल बजेटको २० प्रतिशत विनियोजन हुनुपर्छः मन्त्री राई

काठमाडौं, १७ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उपलब्ध हुने स्रोतको सुनिश्चिताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने बताएका

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट (हुम्ला), १७ पुस । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला

पत्रकारिता शिक्षामा गोकुल पोखरेलको योगदान सधैं स्मरणमा रहनेछ: आरआर क्याम्पस

काठमाडौ,१७ पुस । वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधनप्रति रत्न राज्यलक्ष्मी क्याम्पसले दुःख व्यक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयले रत्न राज्यलक्ष्मी क्याम्पसबाट स्नातक तहमा पत्रकारिता पठनपाठन सुरु गर्दा संस्थापक अध्यापकमध्येका एक

पर्यटन राज्यमन्त्री सिर्पालीको पहलमा गुरुकुल चलाउन तीस लाख अनुदान

अर्घाखाँची, १७ पुस । जिल्ला सदरमुकाम सन्धिखर्कस्थित पाणिनि वेद विद्याश्रम सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषले रु ३० लाख अनुदान प्रदान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री

शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर, १७ पुस । जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर

विद्यालयको स्वर्ण महोत्सवमा ४० लाख जुट्यो

गण्डकी, १४ पुस । स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार प्रदान गरेका छन् । अक्षयकोष स्थापनार्थ