Logo
शिक्षा

वर्षाका कारण विद्यालय भवन भत्कियो

सल्यान, २१ साउन । अविरल वर्षाका कारण यहाँको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धेश्वरी

विस्तृत पढ्नुहोस
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

भक्तपुर, २० साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि

राष्टवादी विद्यार्थी संगठनले निर्वाचन आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं, १९ साउन । राष्ट्रबादी विद्यार्थी संघले आचारसंहिता पालना नभएको भन्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष उज्वल पोखरेलको नेतृत्वमा गएको टोलीले उप्रान्त सबै निर्वाचनमा अनिवार्य रुपमा आचारसंहिता

विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना

काठमाडौँ, १९ साउन । नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन भदौ २३ मा हुने

काठमाडौं, १७ साउन । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन आगामी भदौ २३ देखि २५ गतेसम्म राजधानीको किर्तीपुरमा सम्पन्न हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नयाँ शक्ति विद्यार्थी युनियनले

कार्यकक्षको माग गर्दै स्ववियुद्वारा तालाबन्दी

भक्तपुर, १७ साउन । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०ले सभापतिका लागि कार्यकक्षको माग गर्दै भक्तपुर बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । स्ववियू सभापतिको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख डा।

अस्थायी शिक्षकको व्यवस्थापनमा प्राथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १६ साउन । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकको व्यवस्थापनका लागि सरकारले प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ । ‘शिक्षालय’ मासिक र ‘आजको आवाज’ मिडियाले आज यहाँ आयोजना गरेको १३

राष्ट्रवादी विद्यार्थी संघको चेतावनी : ‘जनक शिक्षा साम्रगी केन्द्रको भष्ट्रचारबिरुद्ध अख्तियार जान्छौ’

काठमाडौं, १५ साउन । राष्ट्रवादी विद्यार्थी संघले जनक शिक्षा साम्रगी केन्द्र सानोठिमी भक्तपुरमा पाठ्यपुस्तक छपाई तथा वितरणमा व्यापक अनियमितता भएको आरोप लगाएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार

जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त

महोत्तरी, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ । शुक्रबार दिउँसो

अस्थायी शिक्षकले पुनःआमरण अनशन बस्ने

काठमाडौँ, १३ साउन । शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ््घर्ष समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन थाल्ने भएका छन् । गत असार ९ गते शिक्षा मन्त्रालय,

इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन

गौशाला, १२ साउन । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकास्थित श्रीराम उमाविमा इ–लाइब्रेरी र विज्ञान प्रयोगशाला सञ्चालन भएको छ । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रु सात लाख ५० हजारको लागतमा विद्यालयमा १०

अस्थायी शिक्षकद्धारा शिक्षा मन्त्रालयको मुल गेटमा धर्ना

काठमाडौं, ११ साउन। अस्थायी शिक्षक संघर्ष समिति केन्द्रिय कमिटिले बुधबार शिक्षा मन्त्रालयको मुल गेटमा धर्ना दिएको छ । मन्त्रालयसँग भएको पछिल्लो सम्झौता कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै समितिले उक्त सहमति तथा

Screenshot