Logo
शिक्षा

रोल्पाका दुई विद्यालय नमूना घोषित

रोल्पा, ५ साउन । एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयको सरकारी अवधारणाअनुसार रोल्पा जिल्लाका दुई सामुदायिक विद्यालय नमूना घोषित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र

विस्तृत पढ्नुहोस
शिक्षक मृत्यु प्रकरण : अनुसन्धानका लागि सिआइवी आउने

फलेवास (पर्वत), ४ साउन । झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ । पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको

शैक्षिक गुणस्तरका लागि व्यावहारिक शिक्षा

पोखरा, ३ साउन । शैक्षिक गुणस्तरका लागि प्रमाणपत्र लिनेमात्र नभई मौलिकता, सांस्कृतिक, मानवअधिकारमैत्री एवम् प्रविधियुक्त शिक्षाको खाँचो रहेको सोमबार आयोजित एक कार्यक्रममा औँल्याइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल

धरान इन्जिनियरिङका विद्यार्थी शुल्क वृद्धिको विरोधगर्दे अनशनमा

इटहरी, १ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी

विद्यालयका खाली जमिनमा तरकारीखेती गर्ने कि !

राजाराम कार्की : काठमाडौँ, ३१ असार । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर

दुई अर्ब ३६ करोड अनुदान

काठमाडौँ, ३० असार । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा

बर्सातले खेलमैदान भत्काउँदा पठनपाठनमा समस्या

दुनै (डोल्पा), ३० असार । यहाँको एक विद्यालयमा अविरल रुपमा परेको बर्सातले खेलमैदान लगायतका संरचनामा क्षति पु¥याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ । एक सातादेखि अविरल रुपमा परिरहेको बर्सातले तल्लो

भोलिदेखि सुरु हुने अष्टे«लियन शैक्षिक मेला (२०७४) को तयारी पूरा

काठमाडौं, २९ असार । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भोलि (असार ३०) गतेदेखि अष्टे«लियन शैक्षिक मेला (२०७४) सुरु हुने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा वन अप प्रा.ली.ले पत्रकार सम्मेलन

सहमतिपछि विद्यार्थीले रिले अनशन तोडे

राजविराज, २८ असार । शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने सहमति भएपछि विद्यार्थीले गर्दै आएको रिले अनशन आज तोडिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवा, शिक्षा अधिकारी डोलराज

बन्दका कारण विद्यालय प्रभावित

काठमाडौँ, २७ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । बन्दबाट सवारीसाधन आवागमनमा खासै असर

एक दिवसीय गुरुपूर्णिमा महाउत्सव सम्पन्न 

काठमाडौं, २६ असार । जीवन विज्ञान केन्द द्वारा गुरुपुर्णिमाको शुभ अवसरमा पवित्र स्थल पशुपति परिसरको माधवराज सुमार्गि स्मृति भवनमा गुरुपूर्णिमा महाउत्सव सम्पन्न भएको छ । आषाढ २५, २०७४ मा सञ्चालित

गुरुपूर्णिमाको दिन पत्रकार धमलाले यसरी सम्झिए गुरुलाई

काठमाडौं, २५ असार । मुख्यसचिव डा. सोमलाल सुवेदीले गुरुहरुको सम्मान गर्न सकेमात्रै आजको दिन अर्थात गुरुहरुको साँच्चिकै सम्मान हुने बताएका छन् । आईतबार जीवन विज्ञानले गुरुपूर्णिमाको अवसर पारेर आयोजना गरेको

Screenshot