Logo
education

टोपबहादुर रायमाझीसहितको मुद्दा ‘हेर्दाहेर्दै’ मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,९ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि

विस्तृत पढ्नुहोस
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकले सम्मान गर्ने एमालेको निर्णय

काठमाडौं,९ वैशाख । सत्तारुढ दल नेकपा एमालेले पार्टीको ७५ औं स्थापना दिवस (हिरक जयन्ती) महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । शनिबार र आइतबार

सुदूर सरकारविरुद्ध लक्ष्मणकिशोर सर्वोच्चमा, सोडारीलाई पदच्यूत गरेर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग

काठमाडौं,९ वैशाख । सुदूरपश्चिम सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका चौधरीले आइतबार रिट दायर गरेका

बुटवल पुगेर सरकारविरुद्ध खनिए बाबुराम, अहिलेको सत्ता गठबन्धन ठगबन्धन भएको दाबी

बुटवल,९ वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । आइतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ,९ वैशाख । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ ।

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध फेरि अर्को पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत शुक्रबार विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा

रञ्जीता र निर्वाचन आयोगविरुद्ध रेशमले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौं,९ वैशाख । नागरिक उन्मुक्ति पार्टीका नेता तथा पूर्व सांसद रेशम चौधरीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद

रेशम पक्षका ५ सांसदलाई रञ्जिताको चेतावनी: सांसद पदको माया भए गठबन्धनलाई समर्थन गर्नू

काठमाडौं,९ वैशाख । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका साथीहरुको कारण मुखमै आएको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री गुमाउनु परेको बताएकी छन् । आइतबार कैलालीको धनगडी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै

ओलीसँग माधव नेपालको धेरै नै चित्त दुःखाई, एमालेको भोलिको कार्यक्रममा नजाने निश्कर्षमा पुगे

काठमाडौं, ९ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गरेपछि ओलीले माधव नेपालको सार्वजनिक

नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरले उच्चस्तरीय भेटवार्ता गर्ने, को-को छन् लिष्टमा ?

काठमाडौ, ९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्दैछन् । भ्रमणका अवसरमा उनले

विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै

यस्ता छन् उपकूलपति बरालले देखेका त्रिविका सवल र दुर्वल पक्षहरु

काठमाडौं,९ वैशाख । त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. केशरजंग बरालले त्रिवि सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सोचपत्र सार्वजनिक गरेका छन् । उपकूलपतिमा नियुक्त भएपछि बरालले त्रिविको यथार्थलाई समेटेर सोचपत्र सार्वजनिक गरेका हुन् ।