काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो नैतिक बलको ख्याल गरेर कांग्रेसका नेतामाथि प्रश्न उठाउन आग्रह
काठमाडौं । कान्तिपुर ग्रूपका मालिक कैलाश सिरोहिया नागरिकता कीर्ति मुद्दामा हिरासतमा छन् । उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका हुन् । उनलाई मंगलबार नै धनुषा लगिएको छ । मंगलबार धनुषा पुर्याइएका
काठमाडौं, १० जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको छवि स्वच्छ र कञ्चन नभएको कारण कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया
काठमाडौं,१० जेठ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा
लुम्बिनी, १० जेठ । आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र
काठमाडौं, जेठ १० । क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले आफ्नो प्रतिक्रिया दिएको छ । दूतावासले अमेरिकी कानुन अनुसार व्यक्तिगत भिसाका मुद्दाहरूमा टिप्पणी गर्न नमिल्ने जनाएको हो ।
काठमाडौं, जेठ १० । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा
काठमाडौं, जेठ १० । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ
काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेको विषयमा मुख खोलेका छन् । गृहजिल्ला झापामा रहेका ओलीलाई एक
काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको निश्कर्ष निकालेको छ । आज (बुधबार) बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले
काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले सरकारविरुद्ध आगामी जेठ १३ गते प्रदर्शन गर्ने भएको छ । आज (बुधबार) बसेको पार्टी केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले
काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरूद्धको रिट दर्ता गर्न आदेश दिएको छ । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा