Logo
education

कांग्रेसले संसद् अवरोध गरेर लोकतान्त्रिक प्रणालीको धज्जी उडायोः ठाकुर गैरे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले नेपाली कांग्रेसले संसद्मा लोकतान्त्रिक प्रणालीको धज्जी उडाएको टिप्पणी गरेका छन्

विस्तृत पढ्नुहोस
चितवन पुगेर गृहमन्त्रीको गुनासो, ‘संसदमा बोल्न पाउने मेरो अधिकार हनन् भयो’

चितवन, वैशाख २९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । साथै उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २९ वैशाख । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताएका छन् । “सुशासनका लागि कानुन र प्रशासनिक विधि

सगरमाथा आरोहण सुरु, १० जनाको टोलीले टेक्यो चुचुरो

काठमाडौं, वैशाख २९ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि शिखरसम्मको बाटो खुलेको छ । शिखरसम्मको बाटो बनाउन शुक्रबार विहान ५ बजे चौथो शिविरवाट सगरमाथाको चुचुरोतर्फ लागेको अनुभवी शेर्पाहरुको

संघीय संसद्‍को संयुक्त बैठक आह्वान, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं, वैशाख २९ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ

गगन थापाको नाम लिएर रविको गर्जन : डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापाजी

काठमाडौं, २८ बैशाख । रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेस र गगन थापाहरुले आरोप लगाएजस्तो सहकारीबाट आफूले खुद फाराम भेरेर ऋण मागेको र लिएको प्रमाणणित गरिदिए राजनीति नै छोडिदिने

गण्डकी सरकारलाई झड्का, दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं, २८ वैशाख । सर्वोच्च अदालतले नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न गण्डकी प्रदेश सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको

राजनीति दाउमा लगाउने रवि लामिछानेको चूनौति गगन थापाद्वारा स्वीकार

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको चूनौति स्वीकार रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकबाट

एक-अर्काको राजनीति दाउमा लगाउन गगन थापालाई रवि लामिछानेको खुला चूनौति (भिडिओसहित)

काठमाडौं, २८ बैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सहकारीबाट ऋण लिनको लागि निवेदन दिएको प्रमाण दिए राजनीति नै छोडिदिने बताएका छन् । प्रतिनिधिसभाको

संसदीय समिति सामान्य कुरा भइहाल्यो, प्रमाणित गरे राजनीति छाड्दिन्छु: रवि लामिछाने

काठमाडौं, २८ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगी प्रकरणमा छानविन समिति बनाए कुनै आपत्ति नरहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, २८ वैशाख । सहकारी ठगी प्रकरणमा छानविन समितिको माग गर्दै नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेको उपप्रधान

‘मलाई पनि आरोप लगाउनु भएको छ, समिति बनाएर छानविन गरिदिए, आहा !’

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा छानविन समिति नबनेसम्म सदनको काम कारबाही अगाडि बढाउन नदिने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन