Logo
education

उच्चस्तरीय भेटवार्ताअघि जापानी विदेशमन्त्री खामीखावा योको वसन्तपुरमा वान्की (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ बैशाख । नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामीखावा योकोले नेपालको पर्यटकीय क्षेत्र काठमाडौंको वसन्तपुरको अवलोकन गरेकी छिन् । काठमाडौं ओर्लिएकै दिन उनी आज

विस्तृत पढ्नुहोस
माधव नेपाल राजी भएपछि अब उपेन्द्र यादवको पखाईमा देउवा, बुधबार निर्णायक वार्ता

काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले–माओवादी केन्द्रको गठबन्धन भत्काउनको लागि थालेको गृहकार्यलाई निश्कर्षमा पुर्याउनेगरि छलफल तथा भेटवार्तालाई तिव्रता दिएका छन् । पछिल्लो समय उनले एमाले–माओवादी गठबन्धनमा

सन्दीपको मुद्दामा आगामी जेठ १ गते पेशी

काठमाडौं, २३ वैशाख । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गते पेशी तोकिएको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गएका

मुख्यमन्त्री अधिकारीलाई सकस: तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं, २३ वैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । गण्डकी प्रदेश सभाको प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । राप्रपा सचेतक विन्दु

नेपाल आइपुगिन् जापानकी परराष्ट्रमन्त्री कामिकावा योको

काठमाडौं, २३ वैशाख । जापानकी परराष्ट्रमन्त्री कामिकावा योको औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आएकी हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री

काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आज

बाफलस्थित एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँच जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं, २३ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिका–१७ बाफलस्थित एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँच जना घाइते भएका छन् । आगालागीमा परेकाहरुको शरीरको अधिकांश भाग जलेको बताइएको छ । उनीहरुको अहिले

सन्दिप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं, २३ वैशाख । सन्दिप लामिछानेको पुनरावेदन मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएको उक्त मुद्दा

कांग्रेसले सरकार ढाल्ने उद्देश्य राखेर संसदीय छानविन समिति माग गरिरहेको छः माओवादी नेता दाहाल

काठमाडौं, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले कांग्रेसले सरकार ढाल्ने उद्देश्यले सहकारी ठगी प्रकरणमा एउटा व्यक्तिलाई मात्रै किटान गरेर संसदीय

गृहमन्त्री मात्र होइन दोषी भए प्रधानमन्त्रीमाथि पनि छानबिन गरेर कारबाही हुनुपर्छ : रामहरि खतिवडा

काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसका नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेसहित समग्र संकटग्रस्त सहकारीमाथि छानबिन हुनुपर्ने बताएका छन्। नेपाली

सन्दीपको मुद्दामा आज सुनुवाइ

काठमाडौं, वैशाख २३ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ। यसअघि गत आईतवार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं, वैशाख २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजे प्रदेश