Logo
मनोरञ्जन

फिल्म ‘अगस्त्य च्याप्टर १’ को गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ माघ । फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ

विस्तृत पढ्नुहोस
चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’

काठमाडौँ, २६ माघ । आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका छन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राई

आज देशभरका ‘फिल्म हल’ बन्द हुने

काठमाडौं, माघ २२ । आज देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् ।

‘दयारानी’ अहंकारी पुरुषको कथा हो : माओत्से गुरुङ

काठमाडौं, २१ माघ । माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ माघ २६ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मलाई लिएर गुरुङ उत्साहित छन् । ट्रेलर र टिजरबाट मिलेको प्रतिक्रियाले उनको उत्साह पछिल्लो

नझुक्याउ मलाई भन्दै आए गायक युवराज, भिडिओमा कुशुम फिचर्ड

काठमाडौं, २० माघ । चर्चित गायक युवराज चौलागाईंले आफ्नो नयाँ सांगितिक कोशेली “नझुक्याउ मलाई” को भिडिओ सार्वजनिक भएको छ । अहिलेकी चलेकी मोडेल कुशुम शर्मा र विकास लामिछाने फिचर्ड उक्त

पूनम पाण्डे जिवितै, मृत्युको खबर फैलाउनुको कारण यस्तो

काठमाडौं, २० माघ । पाठेघरको मुखको क्यान्सरबाट निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडेल पूनम पाण्डे जिवितै रहेकी छिन् । उनले आफूले आफ्नो मृत्युको झुटो खबर सम्प्रेषण गरेको स्पष्ट पारेकी

दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

काठमाडौँ, १९ माघ । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसकेका छन् । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गरेका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’

भारतीय मोडेल पूनम पाण्डेको निधन

काठमाडौं, १९ माघ । भारतीय मोडल पूनम पाण्डेको निधन भएको छ । पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय उनी पाठेघरको मुखको क्यान्सरसँग जुधिरहेकी थिईन् । पाण्डेको

सौराहामा फिल्म फेस्टिबल आजदेखि

चितवन, १८ माघ । सौराहामा आजदेखि ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’ सुरु भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका वडा नं ७ स्थित चित्रसारी खेलमैदानमा महोत्सव सुरु भएको हो

फस्टलुक र टिजरको चर्चाले प्रतिक्षित बन्दै ‘अगस्त्य च्याप्टर १’

काठमाडौं, १६ माघ । फिल्म ‘अगस्त्य च्याप्टर १’ को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप

अष्ट्रेलियमा फिल्म ‘चित्रा’को रेड कार्पेट प्रिमियर, स्थानिय मेयर तथा कलाकार सहभागी हुने

काठमाडौ‌, १६ माघ । बाबुछोरीको पारिवारिक कथा बोकेको ‘चित्रा’ फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ।निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फरवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज्

मेनुकाले पाइन् आँखा देख्ने एआई जडित चस्मा

काठमाडौं,१५ माघ । इन्डियन आइडलमा आफ्नो प्रस्तुतिमार्फत सदैव चर्चामा रहेकी छन् नेपाली गायिका मेनुका पौडेल । दृष्टिविहीन उनले आइडलकै मञ्चमार्फत आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन्। उक्त